धरानः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्याको सधैंका लागि हल गर्न आफूहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटबल प्रतियोगिताको...
धरानः धरानमा पहिलोपल्ट वडास्तरीय महिला नकआउट फुटबल आयोजना भएको छ । यसको चर्चा अहिले सर्वत्र छ । कारण– धरान खेलकुदको सहर हो । धरानमा अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप, गोधुली कप...
धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी,...
धरानः धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गतेदेखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान बास्केटबल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान...
धरानः धरान–१८ स्थित डिपो स्कुलको आयोजनामा सम्पन्न हुने १९ औं अम्बर–ललित डिपो कप पुस १२ गतेदेखि शुरु हुने भएको छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालयस्तरीय...
धरानः धरानका युवा मिलेर फुटबल मैदान बनाउन कम्मर कसेर लागेका छन् । धरान–१३ राई टोलका युवाहरू धरान–२० सर्दु खोला वारी उनीहरू कम्मर कसेर लागेका हुन् । यसअघि धरान–२० मा पर्ने...
धरानः नेपाल लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार बंगलादेशसँग भिड्दै छ । यसअघि पाँचपटक फाइनल पुगेर उपाधिविहीन नेपालले बुधबार साविक विजेता बंगलादेशसँग खेल्न लागेको हो । गत संस्करणमा...
धरानः धरानमा नै पहिलोपटक प्रथम धरान वडास्तरीय महिला रनिङ कप फुटबल प्रतियोगिताको तयारी थालिएको छ । आउँदो मंसिर २२ गतेदेखि २० गतेसम्म आयोजना हुने सो प्रतियोगितामा धरानका २० वटै वडाका...
धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको व्यवस्थापनमा सम्पन्न तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङकपको उपाधि सियोन स्कुलले चुमेको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले दक्षिण एशियाली कराते च्याम्पियनसीपमा प्रथम भई गोल्ड मेडल जित्न सफल छात्रा वर्षा राईलाई सोमबार सम्मान गरेको छ । स्कुलको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी सम्मान...
धरानः विश्वमा नै युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि शुरु हुने भएको छ । धरानमा यही असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले छात्रा वर्षा राईलाई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् । स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई...
धरान- धरानमा सम्पन्न बुढासुब्वा गोल्डकपको २४ औं संस्करणमा १७ लाख रुपैयाँ भन्दाबढी नाफा भएको छ । गोल्डकप आयोजक तथा धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले फाल्गुन २६ देखि चैत्र ३...
धरान: धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि...
धरानः गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना धरान १८ नं. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार आयोजित दोस्रो गोर्खा ट्रेल ब्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend