Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
खेलकुद

धरानः धरान–१७ स्थित ऐन्फा टेक्निकल सेन्टर फुटबल खेल मैदानमा प्याब्सन ऐन्फा प्रेसिडेन्ट कप लिग फुटबल प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा बहरा क्षेत्रका सिदार्थ बोर्डिङ स्कुलले हिमशिखर बोर्डिङ स्कुल तरहरालाई...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जिल्ला बास्केटबल संघको पाँचौं अधिवेशनबाट नारायण सुवेदी दोस्रोपटक सर्वसम्मतरुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । धरान १० नं.वडा कार्यालयको सभाहलमा बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट सुवेदीको नेतृत्वमा १५ जनाको कार्यसमिति...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण भदौ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा धरान आसपासका विद्यालयका १२ टिमले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा जेष्ठ नागरिकलाई साइकल यात्रा गराइने भएको छ । ‘एक दिन हामी पनि बुढो हुनेछौं भन्ने नारासहित यो वर्ष कोरा धरान २०२३ कमिटीले धरानमा शनिबार साइकल यात्रा गराइने कार्यक्रम...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा फुटबल खेलाडीको सहयोगार्थ अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार धरानमा आयोजित कार्यक्रममा खेलाडीहरुको हितको लागि पूर्व फुटबल खेलाडी केन्द्र लिम्बूले १ लाख र पूर्व खेलाडी तथा धरान फुटबल...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली कांग्रेसले आयोजना गरेको दौड प्रतियोगितामा नविन तामाङ र छेन्वीमाया राई प्रथम भएका छन् । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

यसपालिको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालका लागि नयाँ अनुभव हासिल गर्नमा सीमित रह्यो । नेपालले यही प्रतियोगितामा पहिलोपटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्न पायो । एकै प्रतियोगितामा तीन टेस्ट...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाली कांग्रेस संघीय, प्रदेश सभा र सुनसरी क्षेत्र नं. १ (१) र १ (२) को असार २९ र ३० गते हुने २९–३० को सम्मेलनको प्रचारप्रसार गर्न नकाउट व्याडमिन्टन...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गरि...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलअन्तर्गत सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले दिएको १८५ रनको चूनौतीपूर्ण...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । २८ रन बनाएर खेलिरहेका आर्यान्शं शर्मा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका हुन् । शर्मा आउट भएसँगै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिबार खेलाडीहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ । नियमितरुपमा हरेक शनिबार धरान रनद्वारा आयोजना गर्ने ३ किमि रनको पाँच...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुवै टिमले उपाधि चुमेका छन् । फाइनल खेलमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: नेपालले थाइल्याण्डविरुद्ध २२५ रनको शानदार विजय हात पार्दै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २७० रनको विजय लक्ष्य लिएर आएको थाइल्याण्ड १३।२ ओभरमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ।ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend