Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
खेलकुद

धरान:  मोसफलकै चर्चित फुटबल प्रतियोगीता बुढासुब्बा गोल्डकपको २४ औं संस्करणको तयारी पूरा भएको छ । फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने गोल्डकपको आज टाईसिट सार्वजनिक गर्दै आयोजक धरान...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिकास्तरीय पाँचौ मि. भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले चुमेका छन् । धरान-१३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा शनिबार...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सबैलाई थाहा छ, आधुनिक फुटबलले देखेका सबैभन्दा उच्च दर्जाका दुई खेलाडी हुन्, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । उनीहरूको खेल एकैसमय हेर्न पाएकाले पनि धन्य हो भनिन्छ । खासमा उनीहरू...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः युएन नवोदय फुटसल च्याम्पियन्स लिगको उपाधि बिबिएस फ्याकल्टीले जितेको छ । शुक्रबार सम्पन्न लिगमा फ्याकल्टी लिगबाट उत्कृष्ट १५ टिम सहभागी थिए।च्याम्पियन्स लिगमा बि.एच.एम.लाई ३–१ गोलअन्तरले पराजित गर्दै बि.बि.एस.ले उपाधि...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: सुनसरीको धरानमा आयोजना हुने २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप यही फाागुन २६ गतेबाट सञ्चालन हुने भएको छ । आयोजक धरान फुुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ । डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको सहयोगमा...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१३ ले जितेको छ । यसअघि पनि धेरैपल्ट उपाधि जितेको धरान–१३ ले यसपटक पनि उपाधि जमाएको हो । २४ औं प्रतियोगितासम्म आइपुग्दा धरान–१३...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको एकहप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रबार सम्पन्न भएको छ । फागुन २० गतेदेखि शुरु भएको एकहप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयले बुधबार मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको छ । खेल सप्ताहको अन्तिम दिन सो प्रतियोगिता आयोजना भएको हो । धरानको भानुचोकदेखि शुरु भएको प्रतियोगिता...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल संघको सहयोगमा दोस्रो इन्टर स्कुल स्व. मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप हुने भएको छ । प्रतियोगिता यही फागुन...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनकुटाः धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले पढाइमा मात्रै होइन खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिँदै आएको छ’, खेलकुद सप्ताहअन्तर्गत आउटडोर खेल हेर्न पुगेकी कक्षा–१० श्रेया झाले थपिन्, ‘खेलकुदले...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औं ललित–अम्बर डिपो कपको उपाधि पुलिस स्कुलले चुमेको छ । अत्यन्त प्रतिस्पर्धामक भएको फाइनल खेलमा पुलिस स्कुलले बराह राइजिङ स्टारलाइ १–० गोल अन्तरले...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः शनिबार स्कुलकै क्रिकेट कोच श्याम शाह छात्रालाई पनि क्रिकेट खेलमा मोह जगाउन लागिपरहेको देखिन्थे । उनी भन्थे– छात्राहरुले पनि क्रिकेट खेल्नुपर्छ है किनभने धरानलगायत सुनसरीभर नै क्रिकेट खेल्ने...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः डिपो स्कुलको आयोजनामा शुक्रबारदेखि शुरु हुन लागेको १८ औं ललित–अम्बर डिपो कपको तयारी पूरा भएको छ । मंसिर १५ देखि २२ गतेसम्म सम्पन्न हुने डिपो कपको उदघाटनमा आयोजक डिपो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend