Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

चतराः बराहक्षेत्र नगरपालिका-४ धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । दिउँसो पौने १ः०० बजे सोही स्थानमा चतराबाट झुम्कातर्फ गईरहेको ना६ख ७१४० नम्बरको बसले ठक्कर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१२ स्वस्तिका चौकस्थित खानेपानीको रिजर्भ टङ्याकीको बिजुलीको तार र मेसिनरी संरचनाहरुमा गएराति आएको हावाहुरीले क्षति पुरयाएको छ । गएराति आएको हावाहुरीले रिजर्भ ट्याङ्कीको बिजुलीको तार र कन्ट्रोल प्यानलमा क्षति...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः चट्याङ लागेर प्रदेश १ मा दुईजनाको ज्यान गएको छ । बिहीबार साँझ हावाहुरीसहित चट्याङ पर्दा तेह्रथुम र भोजपुरमा दुईजनाको ज्यान गएको हो । भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगर–१६ हुलास चौकबाट एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार–१० का १९ वर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाइट्राभेट २२ चक्कीसहित पक्राउ गरिएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । सुकेधामबाट च्याङथापुतर्फ जाँदै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडेर घाइते भएका सहचालक चेम्जोडको जिल्ला अस्पताल...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको शिवसताषी-१ दूधेस्थित पूर्व-पश्चिम लोकमार्गमा एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर-७ बस्ने वर्ष...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको गढी गाउँपालिका–२ औराबनीस्थित इनरुवा–दुहबी सडक खण्डमा दुर्घटनामा एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को६प ८३६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको जमेको पानीको खाल्डोमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१९ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको खानेपानीको मुख्य पाइपलाइनमा जमिन खनेर प्वाँल पारेका छन् । अज्ञात केहीले सो पाइपलाइनमा प्वाँल पारेको हो । दुईजना व्यक्तिले खनेर जंगलबाट...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः विराटनगरमा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । घरायसी विवादमा कुटपिट गर्दा विराटनगर-५ का ६५ वर्षीय काले साहको मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा अजयले गत चैत...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली-६ का १९ वर्षीय अभिशेखकुमार मण्डल, सुन्दरहरैंचा–७ का १९ वर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ वर्षीय अनमोल...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इटहरी–१४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

चतराः सुनसरी बराहक्षेत्र–९ का देवनारायण मण्डल अढाई दशकदेखि कोशी नदीमा डुंगा खियाउँदै आएका छन् । डुंगा चलाउनु पुर्खौली पेशा भएकाले निरन्तरता दिँदै आएको मण्डलले बताए । ‘मेरो बाजेदेखि बुवाले...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धनकुटाबाट गाँजा बेच्न धरान आइपुगेका युवालाई पक्राउपछि सार्वजनिक गरिएको छ । इलाका प्रहरी कार्यालय धरानले दुई युवालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–६ भट्टराई गाउँ बस्ने...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ । सोमबार उनी घरदेखि नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षती भएको छ । सोमबार दिउँसो साढे ११ बजे सोमनलाल माझीको घर आँगनमा थ्रेसर राखी गँहु झारी रहेको अवस्थामा अचानक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend