विराटनगरः विराटनगर–४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषधसहित सुनसरी धरान–८ का ३२ वर्षीय दीपेन तामाङलाई पक्राउ गरेको छ । सोमबार दिउँसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र...
विराटनगरः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन...
धनकुटाः धनकुटामा एम्बुलेन्समा गाँजा भेटिएको छ । हिलेबाट विराटनगर फर्किदै गरेको एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरी नै चकित बनेको छ । को१च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा नगरपालिका ४ देव्रेबासमा दुर्घटना भएको थियो...
सुनसरीः सुनसरीको दुहबी नगरपालिका–२ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर मृत्यु भएको छ । बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता–२ का ४० वर्षीय दीपेन्द्र...
सुनसरीः कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राति साढे...
बिर्तामोडः दमक नगरपालिका ६ नमूना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायत का २६ वर्षीय सिद्धिक आलम रहेका...
तेह्रथुमः तेह्रथुम–७ लाप्छायाङ टोलस्थितमा जीप अनियन्त्रित भई भीरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राति साढे ९ बजे म्याङलुङदेखि मोराहाङतर्फ जाँदै गरेको को१ज ३४०९ को जीप आफै अनियन्त्रित भई...
विराटनगरः प्रदेश १ मा २०७७ साल बैशाखदेखि चैत्र महिनासम्ममा ६ हजार ८ सय ७६ मुद्दा दर्ता र ३८ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक...
धरानः धरानमा खानेपानीमा सहजता प्रदान गर्न तथा उत्पादन बढाउनका लागि खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुको मुहान मर्मत गरिने भएको छ । खानेपानीको उत्पादन बढाउनका लागि सर्दु र खर्दुको मुहान...
कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत लुटपाट गरी लगेको खुल्न आएको छ । सुनसरीः सुनसरीमा डाका मुद्दा (लुटपाटमा संलग्न) का ५ फरार प्रतिवादीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको...
धरानः धरान–१५ का ३३ वर्षीय मनिप्रसाद लिम्बू लागूऔषधसहित पक्राउ परेका छन् । आइतबार दिउँसो २ बजे विशेष सूचनाको आधारमा प्रहरीले लिम्बूको घरमा लुकाई राखेको लागूऔषध डाइलेक्स डिसी–२२ बोतल, नाइट्रोजन आर...
विराटनगरः बुढीगंगा गाउँपालिका–४ नेमुवा चौकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान सवा १० बजे उत्तर जाँदै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको...
विराटनगरः सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोरङ धनपालथान गाउँपालिका ४ स्थित भलुवाचौकमा पश्चिमतर्फ जाँदै गरेको को२७प ६४५९ को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका...
धरानः धरान ८ बस्ने एक व्यक्ति भारतीय नोटसहित पक्राउ परेका छन् । विराटनगर–१७ मटेरुवास्थितबाट धरान–८ का ५५ वर्षीय नौसाद मियाँलाई भारतीय नोट सहित पक्राउ गरिएको छ । शनिबार बेलुका ५...
धरानः इटहरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बसको ठक्करले गम्भीर घाइते बनेका उनको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलचालक वीरेन्द्र चौधरी रहेका छन् । इटहरी–६ हिरा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend