धरानः धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२...
धरानः धरान उपमहानगरपालिकाको नवनिर्वाचित मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पहिलो प्राथमिकता खानेपानी नै रहेको बताएका छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँगको कुराकानीमा उनले खानेपानीका लागि धराने काकाकुल बन्दै...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय...
धरानः धरान-२० को मतगणना जारी रहँदा विष्णुपादुका मतदानस्थलको मतपत्रमा त्यहाँका अधिकृतको हस्ताक्षरबिनाको मतपत्र फेला परेपछि धरानस्थित निर्वाचन अधिकृतको कार्यालय तोडफोड भएको छ । धरानस्थित निर्वाचन कार्यालयका प्रमुख पुष्करराज नेपालको राजीनामा...
धरानः धरानमा जनप्रतिनिधि छान्न जनता जुर्मुराएका छन् । धरानमा स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले धरानमा शान्तिपूर्णरुपमा मतदान...
धरान-१६ स्थित चन्द्र संस्कृत माविको मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरानमा सुरक्षाकर्मी बिहीबार नै मतदानस्थान तथा केन्द्रको सुरक्षामा खटिइसकेका छन् । धरानमा शुक्रबार हुन लागेको...
धरानः यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश-१ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन्...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले २० वटै वडामा गठबन्धनले नजिते काम गर्न असहज हुने बताएका छन् । धरानको भानुचोकस्थित गठबन्धनको चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।...
धरानः सुनसरीमा ट्रकको ठक्करले एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय इस्राफिल आलम मियाँको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले...
धरानः धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि दुईजनाको रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि २०७६ को उपनिर्वाचनमा नेकपाबाट चुनाव लडेका जीवन सुवेदीले एक मतले विजयी बनेका...
धरानः धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा दलका नेतालाई खटाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत् मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा...
बिर्तामोडः दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई झापा प्रहरीले पक्राउ गरेको छ । केटी पक्षलाई दबाब दिएर दाइजोमा मोटरसाइकल माग्ने झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरीलाई प्रहरीले केटीको घरबाटै पक्राउ गरेको...
धरान-१२ स्थित चतरालाइनमा भर्खरै सञ्चालनमा आएको होटल गोर्खा र दलका नेता, कार्यकर्ताले थन्क्याएका सवारी साधन । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरानमा आसन्न स्थानीय तह निर्वाचनका लागि अहिले चुनावी अभियान...
इलामः इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधीन भवनबाट लडेर एकजनाको मृत्यु भएको छ । विद्यालयको चारतले निर्माणाधीन भवनको माथि टिन (टस) लगाउने क्रममा भुइँमा झरी घाइते भएका बारा...
भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–१४ बिहीबारे बजारमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । उनका बुबाआमा दुवैजना जलेर घाइते भएका छन । हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend