ताप्लेजुङः मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेकी छिन् । पनेरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी...
धरानः सुनसरीको बराहक्षेत्र-४ चतरा–झुम्का सडकमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु...
विराटनगरः मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । को२त २८३२ नम्वरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका पैदलयात्री रतुवामाई नगरपालिका–९ का ४२ वर्षीय...
विराटनगरः मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय बसन्त माझी लोन्द्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबेर मृत अवस्थामा फेला...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट दुईजना र मेचीनगर नगरपालिका–६ काकडभिट्टाबाट एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१०...
राजविराज: हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका...
इटहरीः इटहरीमा एक किशोरमाथि कुटपिट हुँदा मृत्यु भएको छ । शुक्रबार राति विवाह उत्सव चलिरहँदा कुटपिट हुँदा किशोरको ज्यान गएको हो । इटहरी–६ स्वागत टोलमा विवाह उत्सव चलिरहँदा युवाहरुबीच विवाद...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका-२ का ३६ वर्षीय राजु महर्जन रहेका छन् । इलाका प्रहरी कार्यालय रानी...
धरानः नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु...
बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका ३ स्थित चारपाने राजगढमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र२–०३–१९प १८६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट एकजना महिलाको मृत्यु भएको छ । गत बैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी काङ्बा लिम्बूले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई...
सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पौने ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१७ प ३२४५ नम्बरको मोटरसाइकल आफै...
धरानः धरानमा आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि धरानमा गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी) ले आयोजना गरेको कार्यक्रममा झन्डै...
विराटनगरः लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१९ का ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको...
सुनसरीः सुनसरीमा गुडिरहेको ट्याक्टरबाट लडेर एकजनाको ज्यान गएको छ । सुनसरीको रामधुनी-५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा एकजना घाइते समेत भएका छन् । मृत्यु हुनेमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend