ताप्लेजुङः एक युवकले बुबाआमाको हत्या गरेका छन् । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बूले गएराति बुबा ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेको प्रहरीले जनाएको छ...
धरानः दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । धनकुटामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका ३...
धरानः धरानको चारकोशे जंगलमा रहेको खानेपानी उत्पादन गर्ने दुईवटा पम्पिङ वेल बिग्रिएको कारण पानी उत्पादनमा समस्या भएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार चारकोशे जंगलमा...
धरानः अलग अलग स्थानमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका-५ मा सोमबार राति ११ बजेतिर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१०प...
धरानः धरानबाट २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । मेयर दुईजना, उपमेयर १ जना, वडाध्यक्ष ९ जना, खुल्ला सदस्य ७ जना, महिला सदस्य ४ जना र दलित महिला सदस्य...
सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका–४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२३प ६६६७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै...
धनकुटाः धनकुटाको चौबिसे गाउँपालिका–५ का ४५ वर्षीय प्रकाश माझीको माछा माछा मार्ने क्रममा तमोर नदीमा डुबेर मृत्यु भएको छ । बुधबार अपराहन ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर...
तस्वीरः गुगल धरानः धरान-१५ मा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका वरिष्ठ प्रहरी हवल्दार...
विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । एक महिना अगाडिबाट लोड गरी राखिएको को२त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानीय ३८...
सोलुखुम्बुः सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किँदा...
विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७–च २२६६ नम्बरको कारले पूर्वबाट हाइवेतर्फ जाँदै गरेको मे२प...
विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुईजना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षासम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र...
धरानः धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको गत पुस ।२३ गतेको फैसलाले २ वर्ष ९ महिना १० दिन कैद र...
पाँचथर: बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको...
धरानः मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर बस्ने ३३ वर्षीय सुरज सुनवार रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend