Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

ताप्लेजुङः जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुईजना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः १ नम्बर प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरले २०७२ सालपछि बसेका वस्तीहरु उठाउन नहुने धारणा राखेका छन् । धरान उपमहानगरपालिकाले उठाउने भनिएको बस्ती अनुगमन गर्दै घर बसेको बस्ती...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभाः मुख्यमन्त्री राजेन्द्र राईले संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दै कारबाही गर्ने बताएका छन् । मुख्यमन्त्री राईले अरुण नदीको अलपत्र...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् । मङ्गलबार राति ९ बजे प्रदेश १–०२–००३...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-इटहरी सडक खण्डमा पर्ने सेउती खोला छेऊमा बस र स्कुटी जुध्दा चारजना घाइते भएका छन् । घाइतेमध्ये स्कुटी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ जाँदै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१८ बुद्धचौकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीया सुमित्रा तामाङ मृत फेला परेकी छिन् । उनी मङ्गलबार बिहान होटलमा मृत भेटिएकी थिइन् ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान-१८ स्थित होटलमा एक महिला मृत भेटिएकी छिन् । अन्दाजी ३०-३५ वर्षीय महिला मृत भेटिएकी हुन् । बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मङ्गलबार बिहान एक महिलाको शव...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीमा मोटरसाइकल चोरी गर्ने तीनजनालाई पक्राउपछि सार्वजनिक गरिएको छ । गत कार्तिक ९ गते इटहरी– ६ स्थित आरसिटी मार्केट छेऊमा पार्किङ गरिराखेको नविन बोगटीको को१५प २९ नम्बरको होण्डा कम्पनीको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागूऔषधसहित २ जना र मेचीनगर–६ स्थितबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अविषेक श्रेष्ठ, भारत दार्जिलिङका २२...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीमा बालक अपहरणमा संलग्न एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा-१० जल्पापुरका इम्तियाज भन्ने इन्जात मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । हरिनगरा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धनकुटामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ट्याक्टर ब्रेकफेल भएर दुर्घटना हुँदा पाख्रीबास नगरपालिका ६ फँलाटे बस्ने वर्ष ५२ को बमबहादुर राईको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा करिब दुई महिनादेखि अनाधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाउने कार्य नरोकिएपछि यसलाई हटाउनका लागि सम्बन्धित निकायले तयारी थालेको छ । आइतबार...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मोरङको लेटाङ-८ की १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङमा हत्या गरिएकी राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी–१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend