Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरान-४ मा एक पुरुषलाई टुक्रा टुक्रा पारेर जेब्रा झोलामा शव हालेर फाल्ने पक्राउ परेका छन् । पक्राउ परेपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानस्थित इलाका प्रहरी कार्यालयअगाडि पत्रकारमाझ कुराकानी गर्दै जेठी श्रीमती (बायाँ) र जेठी श्रीमतीकी छोरी, मृतक सिग्देलको भाइलगायत आफन्त । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरान–४ मा एक पुरुषलाई टुक्रा टुक्रा...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

उदयपुरः उदयपुरको कटारी नगरपालिका– ८ श्रृष्टिको जंगलमा फागुन ७ गते मृत फेला परेका एकब्यक्तिको हत्या भएको पुष्टि भएको छ । हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरीको धरान–४ को जंगलमा विभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक–५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका–३ की निलमकुमारी रामकी एक वर्षीया छोरी सुस्मिताकुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेको समयमा घर छेऊमा रहेको पानी जमेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः इलाम नगरपालिका–१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-४ मा शव टुक्रा टुक्रा पारेर जेब्रा झोलामा हालेर फाल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान सुरु भएको हप्तादिन नबित्दै प्रहरीलाई सफलता मिलेको हो । इलाका प्रहरी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानकी एक युवतीको स्कुटी चोरेर बराहक्षेत्र पुरयाउने एकजना युवा समातिएका छन् । धरान-१० बस्ने टिनु बज्राचार्यको स्कुटी चोरर बराहक्षेत्र पुरयाउने बराहक्षेत्र–८ का २७ वर्षीय अटल राई पक्राउ परेको इलाका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको पहिचान नखुलेको भन्दै स्केच सार्वजनिक गरेको तर पनि खासै प्रभावकारी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बोलेरो गाडीको ठक्करले एक युवा गम्भीर घाइते भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ नविन कटुवाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दनुवार चोकनजिकै पछाडिबाट बोलेरोले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङः खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका–६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको केराबारी गाउँपालिकामा भएको हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । केराबारी गाउँपालिका ८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न कमल लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै ३३ लाख रूपैयाँ ठगी गर्ने व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । इटहरी-१२ खनार बस्ने तारा कार्की पुरीलाई ‘हाम्रो दह्रो मान्छे छ, न्यायाधीश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । बिहीबार बिहान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभाः संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले हत्या गरेका छन् । संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्मरले हानेर १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend