धरानः धरानमा लागूऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले पनि कडाइ गर्न थालेको छ । यसअघि दिनहुँजसो युवायुवती पक्राउ गरिरहेको प्रहरीले ५६ वर्षीय पुरुषको साथमा लागूऔषध फेला पारेपछि बाटैबाट पक्राउ समेत गरेको छ...
धरानः धरानका एक युवा फरार भएका छन् । ठगीको मुद्दामा यसअघि पक्राउ परेका थुनुवा धरान–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट फरार भएका हुन् । काठमाडौं लैजाँदै गरिएकाउनी शुक्रबार...
धरानः धरान-१४ बाट एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन् । धरान उपमहानगरपालिका १४ गणेशचोक बस्ने १८ वर्षीया आकृति परियार लागूऔषधसहित पक्राउ परेको अस्थायी प्रहरी पोष्ट विजयपुरका हवल्दार खेमराज श्रेष्ठले जानकारी...
धरानः पटकपटक म्याद थप गरेर पनि समयमै निर्माण सम्पन्न नगर्ने दुई निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले अन्तिम चेतावनी दिएको छ । सुनसरीको धरान–५ देवीगाउँ सिरान लेदुवाको १५...
धरानः धरानको निकेतन गल्लीबाट लागूऔषधसहित युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका २ निकेतन गल्ली बस्ने २४ वर्षीय अफ्रोज सिद्धिकी रहेको इलाका प्रहरी कार्यालयका हवल्दार सत्यमान लामाले जानकारी...
धरानः धरानमा धारिलो हतियार खुकुरी प्रहार गर्ने बाबुछोरा पक्राउ परेका छन् । धारिलो हतियार प्रहार गर्ने ५९ वर्षीय हिरालाल विश्वकर्मा र उनका छोरा २५ वर्षीय हस्तबहादुर विश्वकर्मा खुकुरीसहित इलाका प्रहरी...
धरानः होली, आनन्द एवं उल्लासको पर्व हो । शिशिरको अन्त्य र वसन्तको प्रारम्भमा मनाइने यो उत्सवले शीतकालको अन्त्य तथा उष्ण तथा वसन्तको आगमनको उपक्रमलाई सङ्केत गर्दछ । ‘होली’ या ‘होलिका’...
धरानः धरानमा लागूऔषधसहित दुईजना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा न.२ स्थित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी गस्ती टोलीले ती युवालाई प्रमाणसहित पक्राउ गरेको हो । धरान उपमहानगरपालिका...
धरानः धरानमा अनैतिक क्रियाकलाप गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–३ माछाभौडीस्थितमा रहेको ‘लालीगुँरास होटल’ मा यौनधन्दा भइरहेको सुइँको पाएपछि प्रहरी पुगेको र उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी...
धरानः सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । गढी गाउँपालिका ४ धुरा टोल स्थित छिटाहा विराटनगर भित्री पक्की सडक खण्डमा छिटाहाबाट साह टोल जाँदै गरेको प्र१–०२–०४५प ५००१ नम्बरको...
धरानः धरानमा हवाइ फायर गरी गाँजासहित एकजना पक्राउ परेका छन् । ९ वटा बोरामा प्लास्टिकसहित २ सय ३० केजी र प्लास्टिकबाहेक २ सय २५ केजी गरी जम्मा ४ सय ५५...
धरानः धरान प्रहरीले तीनकुनेदेखि पछ्याउँदै सेउतीमा पुगेर गाँजासहित युवा पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं. ८ तीनकुने चोकस्थित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी गस्ती टोलीले धरानबाट इटहरीतर्फ...
धरानः धरानमा स्कुटी रोकेर चेकजाँच गर्दा लागूऔषध भेटेपछि दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्कुटर चालक धरान उपमहानगरपालिका वडा नं. ११ बस्ने १९ वर्षीय योगेन राई र स्कुटर...
धरानः टिपरको ठक्करले बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकलमा सवार उनीहरूलाई टिपरले ठक्कर दिएको थियो । शुक्रबार राति करिब ८ः४० बजे इलामको रोङ गाउँपालिका ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ...
धरानः धरान–१५ बाट युवा लागूऔषधसहित पक्राउ परेका छन् । धरान–१५ निराजन बस्तीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले युवाहरूलाई लागूऔषधसहित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend