विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले होटल सञ्चालक ३६ वर्षीय अर्जुन...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका १९ घर भई जहदा गाउँपालिका–३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोक ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आइतबार बिहान पौने ८ बजे कटहरी गाँउपालिका–३ स्थितमा रहेको...
धरानः गुडिरहेको जीपमा ढुङ्गा खस्दा तीनजनाको मृत्यु भएको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, गहतेबाट सदरमुकामतर्फ जाँदै गरेको बोलेरो जीप गुडिरहेकै बेला सोतीभीरमा ढुंगाले किचिन पुगेको हो । ओखलढुंगा प्रहरीका अनुसार...
सुनसरीः सुनसरीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको ज्यान गएको हो । भोक्राहा-१ का लालुप्रसाद उरावले धारिलो...
धरानः धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका ऋण तथा बचत सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले नियमन गर्ने भएको छ । धरानमा सहकारीको वार्षिक साधारणसभा नभएका कारण बेथिति रहेको जनाइएको छ ।...
विराटनगरः मोरङको रतुवामाई नगरपालिका–९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठ रहेका छन् । रतुवामाई–९...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का...
खोटाङ : कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै सुप्रसिद्ध त्रिधार्मिक स्थल तपोभूमी हलेसी मन्दिर बन्द गरिएको छ। जिल्लामा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको...
विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा विवाद हुँदा दुई युवकले ट्रक चालकको कान काटेका छन् । प्रहरीका अनुसार उनीहरूले प्रदेश १–००१ख ८१८९ नम्बरको ट्रकका चालक ५२ वर्षीय बोधविक्रम...
धरानः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. ४ पाँचकन्याका ३२ वर्षीय विशाल राई रहेका छन् । प्रतिवादी विशाल भएको बैकिङ...
ताप्लेजुङः ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा बिहीबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे१त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान...
धरानः नक्कली मोही खडा गरेर महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्ने खोज्ने भूमाफियाविरुद्ध बुधवार धराने नागरिक अगुवाहरुले प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गरेका छन् । छाताचौकदेखि भानुचौकसम्म गरिएको प्रदर्शनमा मेयर तिलक राई,...
धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले माघ ४ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । विशेषतः सार्वजनिक निकायहरुमा सेवाग्राहीहरुले अनिवार्यरुपमा खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा...
विराटनगरः इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बू र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की प्रदेशभरमा पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...
धरानः सर्दुखोलाबाट ढुङ्गा, गिट्टी, वालुवा निकाल्ने क्रममा भएको झडपका क्रममा ‘आक्रमणमा संलग्न’ भनिएका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेते भनिने नरसिंह राई र जीवन राई रहेका छन् ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend