बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वडा नं. ३ बीचपानीमा प्रथम बीचपानी खुल्ला नकआउट पुरूष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ । बीचपानी युवा क्लबद्वारा आयोजना हुन लागिरहेको प्रतियोगिता यही बैशाख ६ र...
धरानः स्थानीय तह निर्वाचन नजिक आइसकेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन अब २५ दिन मात्र बाँकी छ । सुनसरीमा २ उपमहानगरपालिका, ४ नगरपालिका...
धरानः धरानका केही युवाहरुले घर-जग्गाको बैंक घरमार्ट सञ्चालनमा ल्याएका छन् । नेपाल सरकारद्वारा मान्यताप्राप्त नेपालको सबैभन्दा ठूलो र नेपालभरी शाखा भएको घरजग्गाको बैंक घर मार्टको शाखा धरानमा सञ्चालनमा ल्याएको शाखाका...
धरानः बराहक्षेत्र–८ चकरघट्टीकी गीता तामाङ शनिबार नवदुर्गा अटो प्यालेसमा प्रफुल्ल मुद्रामा भेटिइन् । कारण थियो– उनले सोच्दै नसोचेको कुरा अकस्मात पाउँदा उनी प्रफुल्ल भएकी हुन् । उनले नयाँ वर्षमा एउटा...
धरानः परिवर्तनका लागि सामाजिक अभियानको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक भानु स्मृति मावि धरानमा सम्पन्न भएको छ । ३ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न सो क्लिनिकमा ६५ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य...
धरानः धरान उपमहानगरपालिकामा अधिकांश वडाध्यक्ष दोहोरयाउने सुरसारमा छन् । केही वडाबाहेक अधिकांश वडामा वडाध्यक्ष दोहोरिने सङ्केत गरेका छन् । कतिपय कामहरु अधूरो रहेको र ती काम पूरा गर्नुछ भन्दै...
धरानः द भ्वाइस किड्सबाट चर्चामा आएकी गायिका रुक्साना लिम्बूले साङ्गीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा एकदमै व्यस्त भएकी छिन् । दुई दर्जन गीत रेकर्ड गरिसकेकी रुक्सानाको स्वरमा अर्को गीत...
ऐतिहासिक शहर धरानमा जन्मे हुर्केका कलाकार तीर्थ निरौलालाई आफू कसरी चित्रकलामा आकर्षित भएँ भन्ने ठ्याक्कै त याद छैन । तर अक्षर चिन्न, कलम समाउन जानेदेखि नै चित्र पनि कोर्न...
धरानः बिहीबार बैशाख १ गते नेपाली नयाँ वर्ष २०७९ को अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा यो वर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेशपायल राई धरानको बगरकोटनजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा...
धरानः धरानमा स्थानीय तहको निर्वाचनमा गठबन्धनले तालमेल गर्ने भएसँगै एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारी थालेका छन् । एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने र त्यसैबाट चुनाव लड्ने तयारीमा रहेका दलहरुको...
धरानः धरान-धनकुटा सडक खण्डअन्तर्गत धरान–भेडेटार सडक खण्डमा बस र टेम्पो एक आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...
धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्दै आएका एक छात्र मानवको टाउको, हड्डीलगायतका सामग्रीसहित पक्राउ परेका थिए तर अहिले उनी रिहा भएका छन् । पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य...
धरानः धरान–३ स्थित सगरमाथा एसडी कलेजले बुधबार आयोजना गरेको मिस एण्ड मिष्टर सगरमाथामा श्रद्धा विश्वकर्मा र सुदीप सिञ्जाली मगर विजेता बनेका छन् । कलेज परिसरमा भएको कार्यक्रममा छात्रतर्फ रोमन लिम्बू...
धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा एउटा फरक माहौल थियो । २०७९ सालमा एसइई लेख्ने तयारीमा रहेका विद्यार्थीका लागि आयोजित विद्यार्थीको विदाइ कार्यक्रममा विद्यार्थीले प्रिन्सिपल र शिक्षकलाई नेपाली टोपी...
धरानः धरान-१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलमा विदाइ कार्यक्रम आयोजना भएको छ । स्कुल प्राङ्गणमा २०७९ सालमा एसइई लेख्ने तयारीमा रहेका सातौं ब्याचका विद्यार्थीका लागि विदाइ कार्यक्रम आयोजना गरिएको थियो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend