Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान-१६ स्थित युएन, नवोदय हेल्पिङ ह्यान्डको संयोजकमा रामबहादुर लिम्बू नियुक्त भएका छन् । बुधबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले लिम्बूलाई संयोजकमा नियुक्त गरेका हुन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । धरानस्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा रहेको प्राविधिक भवन छेऊमा कार्यालय स्थापना भएको हो । सुनसरीका प्रमुख...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि धरानमा गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी) ले आयोजना गरेको कार्यक्रममा झन्डै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलमा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा–१० का विद्यार्थीलाई विदाइ गरिएको हो । उनीहरू यस वर्ष एसइई लेख्दैछन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा सेफ कम्पिटिसन आयोजना भएको छ । बुधबार कलेज परिसरमा सेफ कम्पिटिसन आयोजना भएको हो । कक्षा–१२ का विद्यार्थीबीच इन्टर सेक्सन सेफ कम्पिटिसन आयोजना भएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा एमालेको प्रदेश १ कमिटीले धरानको मेयरमा एमालेले मञ्जु भण्डारी (सुवेदी), मनोजकुमार मेन्याङ्बो, मोतीराज सुनुवार र विजय राईको नाम सिफारिस गरेको छ । यसअघि मेयरमा ११ जना आकांक्षी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सत्ता गठबन्धनले धरान उपहानगरपालिकालगायत देशभरको भागबण्डा मिलाएको छ । प्रदेश १ का धरान, इटहरीसहित ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको हो । धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले व्यवहारिक ज्ञान लिएका छन् । विद्यार्थीले फलफूल, तरकारी, दैनिक उपभोग्य वस्तु, किचनमा प्रयोग हुने सामग्रीबारे व्यवहारिक ज्ञान लिएको शिक्षिका सम्झना थापाले जानकारी दिइन् ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको मेयर पदका लागि पाँच दलबाट धेरै आकांक्षी (दर्जनौं) सिफारिस भएका छन् । नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले मेयरमा दुई महिलासहित ९ र उपमेयरमा एक पुरुषसहित १० जना...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः बैशाख ८ देखि १६ गतेसम्म धरानमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गरी जानकारी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१५ मा माओवादी केन्द्रको ३ सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्र धरान–१५ को सोमबार एक कार्यक्रमका बीच ३ सय १ सदस्यीय १५...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि सहजता प्रदान गर्न कन्सल्टेन्सी सञ्चालनमा आएको छ । ‘वालाबीज’ नामक कन्सल्टेन्सी धरानमा खुलेको हो । धरानमा यसको शाखा स्थापना गरिएको सञ्चालकमध्येका मेहरमान ह्युज...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने तिन जना पत्रकारको नाम सार्वजनिक गरेको छ । सोमबार धरान–१८ रत्न चोकस्थित गोर्खा कम्पनी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ सदस्यीय निर्वाचन परिचालन समिति...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१५ स्थित हिविस्कर इङ्लीस बोर्डिङ स्कुलका अधिकांश विद्यार्थी प्रतिभावान छन् । तीमध्ये प्रतिभावान छात्रा हुन्– कक्षा–८ की आयुषा श्रेष्ठ । उनी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छिन्...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend