Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्वारहरुको नामावली टुंगो लगाएको छ । १ देखि २० वटा वटाहरुबाट उम्मेदवार हुने नामावाली टुंगो...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर बस्ने ३३ वर्षीय सुरज सुनवार रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रियस्तरको मेडिसिन अध्यावधिक मेडिसिन अपडेट सम्पन्न भएको छ । कार्यक्रममा देशभरीबाट चिकित्साशास्त्रका विभिन्न विधाका विशेषज्ञहरु भेला भई हर्मोन रोग, अर्बुद रोग, मृगौला रोग,...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–४ स्थित वीरेन्द्र मेमोरियल कलेजले बिएस्सी सिएसआइटी अध्ययनरत् विद्यार्थीका लागि अभिमुखीकरण आयोजना गरेको छ । धनकुटाको भेडेटार छेऊमा रहेको नाम्जेस्थित भेडेटार भिलेज रिसोर्टमा सो कार्यक्रम आयोजना भएको हो ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले पदबाट राजीनामा दिएकी छिन् । बैशाख ३० गते हुने चुनावमा नेकपा एमालेबाट उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारीको टिकट पाएकी उनले राजिनामा दिएकी हुन् । अपराह्न उपमहानगरपालिकामा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पब्लिक हाइस्कुलस्थित आयोगको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि जाँदै सङ्घीय लिम्बुवान मञ्च नेपालका अम्बरबहादुर इजम । तस्वीरः हाम्रो कोशी आवाज धरानः आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि धरान...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ । स्थानीय तहमा उम्मेदवार बन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ । आइतबार बिहान १० देखि...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः सुनसरीको बराहक्षेत्र-४ चतरा–झुम्का सडकमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदमप्रसाद इश्वो लिम्बूलाई उठाउने निर्णय गरिसकेको छ । यसअघि मञ्जु मेयरमा उठे आफूले पनि मेयरमा स्वतन्त्र ढङ्गले उम्मेद्वारी दिने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदमप्रसाद इश्वो लिम्बूलाई उठाउने निर्णय गरेको छ । यसअघि धरान उपमहानगरपालिकाकी उपमेयर र केही समय कार्यवाहक मेयर भइसकेकी उनी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः हामी खाजा खान होटेलमा जान्छौं । मेनु हेर्छौ, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । खाजाका रूपमा आजभोलि सबैले मःम रूचाउँछन् । अझ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उप महानगरपालिका वडा न.४ का वडाअध्यक्ष मानबहादुर राई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गत चुनावमा एमालेबाट विजयी भएका राई शनिबार नेकपा (एस)मा प्रवेश गरेका हुन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः शिवहरि पौड्यालद्वारा निर्माण तथा निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ बैशाख २३ देखि प्रदर्शन ल्याइने धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । शुकबार धरानस्थित ह्वाइट हाउस कलेजमा आयोजित पत्रकार सम्मेलनका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा बुधबार नयाँ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत आइपुगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट धरान आएका प्रहरी निरीक्षक बस्नेतले शुक्रबार कार्यालयमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको छ । धरानमा आयोजित अन्तक्र्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पुरयाउन राजनीतिक दलहरुभन्दा माथि उठेर अभियान चलाउनुपर्ने वक्ताहरुले बताए ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend