धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा शिक्षकका लागि तालिम आयोजना भएको छ । विद्यालयको पठनपाठनमा अझै गुणस्तरीयता थप्न तालिम आयोजना गरिएको विद्यालयका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए...
धरानः धरान-१७ स्थित इमानुएल इङ्लीस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) प्राप्त गर्न सफल भएपछि स्कुलमा अध्यापनरत् शिक्षक-शिक्षिकालाई सम्मान गरिएको छ । सहायक प्रिन्सिपल पूर्णकुमार राई, कोअर्डिनेटर अर्जुनकुमार राईलगायत सबै...
धरानः धरानमा ‘इष्ट टुरिजम मार्ट’ शुरु भएको छ । २०१८ र २०१९ मा कोरोना महामारीका कारण रोकिएको इष्ट टुरिजम मार्ट २०७८ को धरान-१२ स्थिते पब्लिक हाइस्कुल मैदानमा शुक्रबार, शनिबार र...
धरानः बोर्डको नेतृत्व गैर जिम्मेवार भएको कारण धराने जनताले पर्याप्त पानी खान नपाएको नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले जनाएको छ । केन्द्रको दोस्रो पूर्ण बैठकको ८ बुँदे धारणाहरु सार्वजनिक...
धरानः धरान-१६ स्थित सियोन स्कुलमा ‘सिङ्गीङ स्टार-२०७८’ प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले वर्षेनी यस्तो प्रतियोगिता आयोजना हुँदै आएको छ । यो सातौं संस्करण...
धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको ११ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बिहीबार धरान रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा १३ नं. वडालाई टाइब्रेकरमा पराजित...
धरानः पानी पर्ने विश्वास र विश्वशान्तिको कामना गर्दै पूजा लगाइएको छ । धनकुटाको छथर गाउँपालिका वडा नं. ५ तामालिङ यकमा विश्वशान्ति अष्ट होम सेवा पूजा आयोजना गरिएको हो । किरात...
धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा धरान–१९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित...
धरानः लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमा बापतको करोडौं रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । यसैबीच...
धरानः धनकुटाको भेडेटार-गोलखाडी सडक खण्डमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा यात्रु साँगुरीगढी-७ बस्ने वर्ष १९ की श्रेया राईको मृत्यु भएको...
लेटाङः लेटाङ क्षेत्रमा कफ्यु आदेश जारी भएको छ । सोमबार बिहानदेखि लेटाङ क्षेत्रमा कफ्र्यु आदेश जारी भएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा जारी कफ्र्यु आदेशमा लेटाङ...
लेटाङः मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ । लेटाङ–५ मा पर्ने शिक्षा विकास माविमा आइतबार झडप भएको हो । आइतबार दिनभरझैं सो विद्यालय झडपका कारण तनावग्रस्त बनेको...
धरानः धरान–१५ स्थित च्याम्पियन इङ्लीस बोर्डिङ स्कुलको ७ औं वार्षिकोत्सब शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई पुरस्कार...
धरानः धरान-१९ चौकीबारीस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पर्ने (बीपी प्रतिष्ठानको ठीक पछाडि) झाडीमा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीका अनुसार ती...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर गरेका छन् । आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend