धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा बुधबार ‘ट्यालेन्ट शो’ कार्यक्रम आयोजना भएको छ । ट्यालेन्ट शोअन्तर्गत गायन र नृत्य प्रतियोगिता आयोजना भएको हो । गायनतर्फ सुशन जिमी प्रथम बनेका छन्...
धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा निःशुल्क दन्त शिविर आयोजना भएको छ । गोल्डेन डेन्टल क्लिनिक धरान-९ पुतलीलाइनको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा ३ सय ५० विद्यार्थीले आफ्नो दाँतको...
धरानः धरान-१६ स्थित सियोन स्कुलमा खेलकुद सप्ताह २०७८ कार्यक्रम आयोजना भएको छ । मङ्गलबार खेलकुद सप्ताह कार्यक्रमको समापन भएको छ । समापन कार्यक्रममा खेलकुदमा जित्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको...
धरानः धरान–१ स्थित वीरेन्द्र मेमोरियल कलेजमा क्यारियर डेभलपमेण्ट सेल २०७८ गठन भएको छ । सेलमा विद्यार्थीहरु नै समेटिएका छन् । विद्यार्थीको व्यक्तित्व विकासका लागि यो सेल स्थापना भएको कलेजका प्रिन्सिपल...
धरानः रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र ४ गते शुक्रबार धरान–४ स्थित ट्री हाउस रेस्टुरेन्टको मैदानमा ‘होली इन जंगल’ कार्यक्रमको आयोजना हुने भएको छ । दिउँसो १२ बजेदेखि साँझसम्म...
धचर्चित धाविका मिरा राईको जन्मगाउँमा ट्रेल रेसको तयारी धरानः चर्चित अल्ट्रा रेस धाविका मिरा राई जन्मगाउँमा पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ । उनको जन्मगाउँ भोजपुरमा आयोजक मिरा राई फाउण्डेशनले...
धरानः धरान–६ पानबारीस्थित आसरा सुधार केन्द्रको स्वामित्व अब १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको हुने भएको छ । सम्पूर्ण जिम्मेवारी रहने गरी स्वामित्व हस्तारण भएको हो । चौथो वार्षिकोत्सवपछि सो...
धरानः धरानमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । छैटौं हराइजन राष्ट्रिय बास्केटबल कप यही चैत ५ गतेदेखि ११ गते सम्म हुने भएको हराइजन क्लब धरान–१७ ले मङ्गलबार पत्रकार...
धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा आयोजित धरान–१६ वडाव्यापी बालिका स्टार सिजन–२ आयोजना भएको छ । ज्योतिपुञ्ज बाल क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा गायनतर्फ बालिकाकै निशा तामाङ बिजेता बनेकी...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । आइतबार धरान–१० पुतली लाइनस्थित कफी पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन...
सुनसरीः सुनसरीमा युवतीलाई ललाइफकाई भारतीय बजारमा लिएर जाने युवाहरु पक्राउपछि सार्वजनिक भएका छन् । एक युवतीलाई ललाइफकाइ गरी भारतीय बजारमा लिएर जाने क्रममा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले चेकिङका क्रममा...
धरानः नेकपा (एकीकृत समाजवादी) को धरान–५ मा वडा कमिटी गठन भएको छ । भेलाले दिलकुमारी लिम्बूको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा...
धरानः सुनसरीको इटहरीका राजु बस्नेत अहिले दक्षिण अफ्रिकी बोयर जातका खसीबाख्रा पालेर मनग्य आम्दानी गर्न थालेका छन् । इटहरी–१८ मा पर्ने रहिपुर भन्ने ठाउँमा १० कट्ठा जग्गा लिएर उनले...
संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका एमालेका वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य पक्राउपछि सार्वजनिक गरिएको छ । उनीहरुसहित पक्राउ पर्नेमा ५ जना पनि छन् । उनीहरु सात जनालाई जिल्ला...
धरानः धरानमा स्वास्थ्यका लागि हाइकिङ (पैदलयात्रा) कार्यक्रम आयोजना भएको छ । व्यस्त र भागदौडपूर्ण दैनिकीलाई थाँती राख्दै स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्ने सन्देश छर्न शनिबार बिहान यस्तो कार्यक्रम आयोजना भएको हो । मानव...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend