Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । विशेषतः भलिबल प्रतियोगिताअन्तर्गत छात्रछात्रा दुवैले धरानभरीका विद्यार्थीलाई जित्दै सफलता हात पारेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलमा तीनदिने खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शारीरिक विकास खेलकुद आवश्यक भएको साथै अतिरिक्त क्रियाकलापलाई जोड दिने उद्देश्यले र यस्तो कार्यक्रम...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको वडा नं. १५ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । शुक्रबार संघिय सांसद जयकुमार राई र मेयर तिलक राईले संयूक्त रुपमा आधारभूत स्वास्थ्य सेवा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा (एकीकृत समाजवादी) का सङ्घीय अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको भविष्य छैन भनेरै आफूहरुले पार्टीमा विद्रोह गरेको बताएका छन् । धरान–१० सैनिक भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । उनीसहित अन्य ७ जना पनि पक्राउ परेको जनाइएको छ । जिल्लाको भोटखोला गाउँपालिकाका वडा नम्बर ४ सिप्रुङका एक वृद्धालाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ । बुबा दलबहादुर लिम्बू र आमा सुनमाया लिम्बूको स्मृतिमा यही फागुन २८ गते दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संखुवासभामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । यो दुर्घटना कहालीलाग्दो नै हो । एकाबिहानै दुर्घटनाको खबरले गाउँ नै शोकमा डुब्यो, देशका जनतालाई मर्माहत...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा चलचित्र ‘गाउँ आएको बाटो’ नामक चलचित्रको छायाङ्कन भएको छ । तीनदिनसम्म लगाएर चलचित्रको टोलीले धरानमा छायाङ्कन गरेको हो । नविन सुब्बाको निर्देशन तथा नायक दयाहाङ राई र नायिका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संखुवासभाको मादी–६ मा भएको बस दुर्घटनामा मृतक सबैको पहिचान खुलेको छ । घाइतेमध्ये मादी–५ की ३० वर्षीय युका पोखरेलको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको हो । उनलाई चिकित्सकले मृत...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संखुवासभाको मादी–६ मा भएको बस दुर्घटनामा परी घाइतेहरुलाई धरान ल्याइएको छ । ५ जनालाई सेनाको हेलिकोप्टरमार्फत् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको मादी नगरपालिकाका मेयर...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

५ जनाको जीवितै उद्धार संखुवासभाः संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार बिहीबार बिहान करिब...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभाः संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे सात बजेतिर संखुवासभाको मादी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा विशेषतः दुईवटा कार्यक्रम वर्षेनी चर्चा पाउने गर्छ । त्यो कार्यक्रम हो- धरान रन र हाइकिङ (पैदलयात्रा) । व्यस्त र भागदौडपूर्ण दैनिकीलाई थाँती राख्दै स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्दै आयोजना...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ११२ औ नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत् महिलाहरु सम्मानित भएका छन् । अनेमसंघ क्रान्तिकारी र अखिल नेपाल ट्रेड युनियन महासंघ धरानको आयोजनामा भएको कार्यक्रममा १२ जना महिला...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend