धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले मङ्गलबार मध्यरातिदेखि जिल्लाभर पूर्ण निषेधाज्ञा आदेश जारी गरेको छ । डिसिसिएमसि बैठकपछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राति (बैशाख २१ गते) १२ बजेदेखि बैशाख...
धरानः धरानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा उनको निधन भएको हो । सप्तकोशी-१ की संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।...
धरानः वर्षायाममा सर्दुको पानी एकातिर सफा र अर्कोतिर धमिलो आउने गरेको पाइएको छ । धमिलो पानी आउने भएपछि सर्दुमा सफा पानी आउने ठाउँतिर टयाङ्की निर्माण गरिने भएको छ । धरान...
धरानः धरान-१६ जनपथको बाटो हेर्नलायक र नमूना बन्ने भएको छ । यो गौरवको आयोजनामा पर्ने सडक हो । सो सडक ५० फिटको बन्न लागेको हो । अहिले निषेधाज्ञामै पनि काम...
धरानः धरानमा ६५ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । दमक-५ की संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १४ गते उनमा कोरोना पुष्टि भएको...
धरानः नेपाल पत्रकार महासंघ सुनसरीले धरानका पत्रकारहरु सेनिटाइजर र मास्क वितरण गरेको छ । कोरोनाको जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरुको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको महासंघका अध्यक्ष जनकऋषि...
धरानः लिम्बुवान समूहका ५३ जना सदस्य राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएको छ । सोमबार धरानको होटल पूर्वीमा पत्रकार सम्मेलन गरी समायोजनपत्रमा हस्ताक्षर गरेको थियो । कार्यक्रममा लिम्बुवान समूहको नेतृत्व संघीय...
धरानः धरानमा एक वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । गत वैशाख ११ गते धरान-१५ सुनगाभा मार्गमा ८५ वर्षकी वृद्धा गोविन्दमाया विश्वकर्मालाई धारिलो हतियार प्रहार भएको थियो ।...
धरानः धरानको भानुचौक वरपरका पोलका अव्यवस्थित तारहरु व्यवस्थित गर्न थालिएको छ । नेपाल विद्युत प्रधिकरण धरान, घण्टाघर सडक निर्माण उपभोक्ता समिति, २ नंं वडा कार्यालय र केवल टिभी तथा इन्टरनेट...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमणविरुद्धमा बेलैमा सचेत र सजग रहन नगरबासीलाई आग्रह गरेका छन् । नगर प्रमुख राईद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना संक्रमणको अति उच्च जोखिमको...
धरानः धरान उपमहानगरपालिका वडा नं.१३ को कार्यालय परिसरमा आइतबार ज्येष्ठ नागरिक तथा वडा बाल सञ्जालको भवन एक कार्यक्रमका बीच उद्घाटन भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित भवनको...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राई अनुगमनमा निस्किएका छन् । दक्षिणको सीमाना सर्दुखोला छेऊले छुटयाउने सीमाना अतिक्रमण भएको पाइएकोले अनुगमन गरिएको उनले जानकारी दिए । ‘बराहक्षेत्रको सीमाना सर्दुखोलाले छुटयाउँछ, बराहक्षेत्रका...
चुहाडेमा पनि युवा समातिए धरानः धनकुटा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–७ बाट धरान उपमहानगरपालिका–१९ का २३ वर्षीय भीमराज लिम्बू एभिल ४४ एम्पुल,...
धरानः धरानमा ५९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । ताप्लेजुङका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १३ गते उनमा कोरोना पुष्टि भएको थियो...
धरानः धरान प्रहरीले निषेधाज्ञाको पहिलोदिन निषेधाज्ञा उल्लंघन गर्ने टेम्पो, मोटरसाइकललाई सम्झाइबुझाइ पठाएको पाइएको छ । वडा प्रहरी कार्यालय धरानका सई पूर्णबहादुर जोशीले १५० भन्दा बढी मोटरसाइकल र टेम्पो नियन्त्रणमा लिँदै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend