Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था छ । स्मार्ट बन्ने हल्ला...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः निषेधाज्ञाको पहिलो दिन आज (शनिबार) औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान ११ बजेसम्म खुल्लै थियो । बजार, यातायात साथै मानिसको पनि चहलपहल थियो तर ११ बजेपछि प्रहरी आएर सिटी फुकेपछि व्यवसायीले सटर तान्न थालेका थिए । इलाका प्रहरी कार्यालय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न धरानमा आजदेखि ७ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख १६ गते राति १२ बजेदेखि गते निषेधाज्ञा जारी गर्ने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका मेयर तिलक राईको एन्टीजेन रिपोर्ट नेगेटिभ आएको छ । उनको केही समयअघि मात्रै परीक्षण थालिएको थियो । अहिले करिब एकघण्टामै रिपोर्ट आउने प्रविधि आइसकेको छ । उपमेयर साथै...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाकी उपमेयरलाई दोस्रोपटक पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार उनमा आज (शुक्रबार) परीक्षण गर्दा कोरोना देखिएको हो । एन्टिजेन परीक्षण गर्दा उनमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः लागूऔषधको कारोबार गर्ने धरानका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीदेखि अवैधरूपमा लागूऔषध ल्याउने क्रममा दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान– ७ का २८ वर्षीय सुरज...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको सिङ्गीङ स्टार र मिस प्रदेश १ को आठौं र तेस्रो संस्करणको फाइनल चरण यस वर्ष पनि रोकिएको छ । अघिल्लो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-११ बाट लागूऔषधसहित युवा समातिएका छन् । कुबिरता चौकस्थित घरमा भाडा लिई बस्ने वर्ष २८ को सुमन भन्ने रुद्रबहादुर मगरले घरमा लुकाई राखेको लागूऔषध गाँजा जस्तो पदार्थ ७०० (सातसय)...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा काठमाडांै उपत्यका, नेपालगञ्ज, वीरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई थप कडाई गरिने भएको छ । बिहीबार धरान उपमहानगरका नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अहिले अधिकांशको मुखमा मास्क झुन्डिएको छ । अघिल्लो वर्षका कोरोना कहरको बेलाभन्दा यसवर्ष जनता धेरै सचेत छन् । अहिले कोरोनाको कहर बढ्दै गएको छ । २०७६ चैत ११...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धनकुटामा धरान आउँदै गरेको सार्वजनिक बस र धरानबाट धनकुटा जाँदा गरेको बस एकआपसमा ठोक्किएका छन् । धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ७७७८ नम्बरको बस र धनकुटाबाट धरान झरेको को१ख...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–८ तीनकुनेबाट लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । धरान–८स्थित कोशी राजमार्ग सडक खण्डमा प्रहरी टोलीले नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट धरानतर्फ आइरहेको प्रदेश नं.१–०२–०४५ प ९८३...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना माहामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको बैठकले सुनसरी क्षेत्रभित्र भोलि शुक्रबारदेखि बैशाख २४ गते...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु भएको छ । सप्तरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ९ गते उनमा कोरोना पुष्टि भएको थियो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend