धरानः धरान-१९ स्थित आवरहोम इङलिस बोर्डिङ स्कुलले ‘वाइवाइ द भ्वाइस अफ सिजन २’ को तयारी थालेको छ । आउँदो मंसिर २६ र २७ गते दुई दिन कोशी प्रदेशस्तरीय इन्टर स्कुल...
धरानः प्रहरीले गाँजा र गाडी नियन्त्रणमा लिएको छ । स्कारपियो गाडीभित्र तयारी गाँजा ३ सय ९ किलोग्राम (बोरा र प्लास्टिक) सहित बरामद गरेको हो । धनकुटाको छिन्ताङदेखि गाँजा बोकेर आएको...
इलामको चुलाचुलीमा स्व. देवबहादुर तुम्पावोको ८१ औं जन्मजयन्ति, बहुभाषिक पाठशालाको वार्षिकोत्सव र माङगेना हिमको वार्षिकोत्सव भव्य धरानः इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा विश्व शान्तिको कामना...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी व्यवहारिक ज्ञान सिक्न अवलोकन भ्रमणमा निस्किएका छन् । धरान–६ पानबारीस्थित ‘फोहोर प्रशोधन केन्द्र’ मा विद्यार्थी गएका हुन् । फोहोरबाट बायो ग्याँस र मलसमेत...
धरानः सुनसरीको इटहरीमा फेरि दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । आज दिउँसो म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका...
धरानः धरान-२० स्थित चिण्डे डाँडामा निर्माण हुने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन आयोजित च्यारिटी कन्सर्ट (सुम्निमा पारुहाङ साँझ २०८१) सफल बनाउनका लागि कलाकारहरू धरान आइपुगेका छन् । कन्सर्टमा चर्चित कलाकार...
धरानः धरान उपमहानगरपालिका ८ बाट आएका विनय प्रधान र निर्मला खड्का प्रधानको दम्पत्तिलाई बिहानै पिण्डेश्वर मन्दिरमा दर्शन गर्दै गर्दा भेटिए । १९ वर्षको वैवाहिक वर्षगाँठ भएकाले उनीहरू पिण्डेश्वर मन्दिरमा...
धरानः इलामको चुलाचुली गाउँपालिकास्थित कमलमा सांसद् सुहाङ नेम्वाङदेखि चर्चित गायिका रचना रिमालसम्मको उपस्थितिमा भव्यरूपमा वार्षिकोत्सव मनाउने तयारी थालिएको छ । नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको अनुयायीहरूले यस्तो कार्यक्रम...
धरानः धरानमा खानेपानीको सुधार कार्यक्रम अन्तर्गत धरान–२० मा रिजर्भ ट्याङ्कीको निर्माण कार्य शुरु भएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले सर्दु खोलाको पानी आउन्जेलसम्म रिजर्भ गर्नका लागि त्यहाँ ट्याङ्की निर्माण...
धरानः शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवा खेतीमा लागेका धरान उपमहानगरपालिका २० विष्णुपादुकाका तिलक राईले यसवर्ष अदुवाखेतीबाट आम्दानी गरे । गत वर्षको तुलनामा यसवर्ष उनले आम्दानी गर्न सफल भएका हुन्...
इटहरीः इटहरी उपमहानगरपालिका–१० खनारस्थित रिलाइन्स कम्पनीनजिकै भएको बस दुर्घटना हुँदा सुरटका टोल बस्ने १५ वर्षीया सम्झना यादवको मृत्यु भएपछि प्रहरीले छानविन समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका...
धरानः धरान–११ मा लागूऔषधसहित युवा पक्राउ परेका छन् । धरान–११ विष्णुचोकस्थित सुनौलो बस्ती बस्ने २२ वर्षीय सुमन परियारलाई इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीकोकमाण्डमा खटिएको प्रहरी टोलीले...
धरानः संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई काठमाण्डौंमा रहेका धरानेहरूको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित...
धरानः धरान-१२ स्थित श्री पब्लिक हाइस्कुलका विद्यार्थीहरू रोवटिक्स तालिममा ड्रोन र टोवर्ट बनाउन सिक्दैछन् । शनिबारदेखि शुरु भएको तालिम आगामी ७ शनिबारसम्म सञ्चालन हुने प्रधानाध्यापक डा. इन्द्रमोहन झाले जानकारी दिए...
धरानः धरानमा लागूऔषधसहित युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१३ जिरोप्वाइन्ट बस्ने २१ वर्षीय राजकुमार विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend