धरानः धरानमा दुर्घटना हुँदा दुईजना घाइते बनेका छन् । घाइते हुनेहरूमा साँगुरीगढी–७ बस्ने ३४ वर्षीया अरुणा राई र धरान–१३ बस्ने २७ वर्षीय क्षिती राई रहेका छन् । धरान–४ बौद्व बिहार छेऊ...
धरानः श्री पब्लिक हाइस्कूल, धरानका कक्षा–१२ का विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूले विज्ञान प्रयोगात्मक तालिम कक्षामा रक्त समूह (ब्लड ग्रुप) सम्बन्धी प्रयोग गरेका छन् । विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन...
धरानः धरान वडा नं ८ र १९ जोड्ने (बढीजसो दैनिक एम्बुलेन्स ओहोरदोहोर गरिरहने) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुलको जग नै यस वर्षको भारी...
धरानः धरानमा प्रहरीले गाँजाको कारोबार भइरहेको सूचना पाएर पुग्दा ३०७ किलो गाँजा फेला पारी बरामद गरेको छ । धरान–१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट गाँजासहित फर्मका सञ्चालक मनिराज राईलाई प्रहरीले...
सांकेतिक तस्वीर धरानः धरानमा स्यालसँग मोटरसाइकल ठोक्किँदा श्रीमान श्रीमती घाइते भएका छन् । धरान-८ पानीटंकीनजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको को ३४प.१६१४ नम्बरको बुलेट मोटरसाइकल एक्कासी स्यालमा ठोक्किन पुग्दा दुईजना...
धरानः धरानमा अध्ययरत् एक छात्रा कोशी प्रदेश प्रथम बन्न सफल भएकी छिन् । धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत् छात्रा एन्जोला राई कोशी प्रदेश प्रथम बन्न सफल भएकी हुन् । उनले...
धरानः धरानबाट युवाहरू लागूऔषधसहित पक्राउ परेका छन् । सेउती पुलनजिकबाट धरान आइरहेका युवाहरू लागूऔषधसहित पक्राउ परेका हुन् । धरान–८ र ९ बाट ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह ८ वर्षपछि सोमबार भएको छ । सन् २०१६ मा १२ औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त गरेको हो...
धरानः धरानमा राष्ट्रिय विभूति महागुरु फागुनन्दको १४० औं जन्मजयन्ति धरानमा मनाइएको छ । धरान–१५ स्थित चुम्लुङ हिममा भेला भएर जन्मजयन्ति मनाइएको हो । धरान उपमहानगरकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख...
धरानः लेखक तथा कवि प्रकाश थाम्सुहाङले लेखेको निबन्धले धरानमा दुई लाख रुपैयाँ पाएको छ । उनले लेखेको ‘शब्दथुम’ लाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान शनिबार गरिएको हो । धरान–१८ स्थित...
धरानः धरान वडा नं ८ र १९ जोड्ने (बढीजसो दैनिक एम्बुलेन्स ओहोरदोहोर गरिरहने) बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने मूल सडक धनकुटे रोडको पुलको जग नै यस वर्षको भारी...
धरान: इटहरी उपमहानगरपालिका-७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् । परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएका छन्...
धरानः उपत्यका बाहिर पहिलोपटक चिकित्सा शिक्षा अध्ययन गर्न शुरु गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको...
धरानः सुनसरी प्रहरीले एक युवाको हत्या गरी फरार रहँदै आएका एकजनालाई पक्राउ गरेको छ । उनलाई छठ मनाउन सुनसरी आएको मौका पारी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता...
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend