धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थक रमेश बान्तवा राई रिहा भएका छन् । सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका उनी सोमबार रिहा भएका हुन् । धरान–५...
धरानः धरानका युवा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ मा उनीहरु चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाइकलमा सवार...
धरानः धरान उपमहानगरपालिका क्षेत्रलाई स्वास्थ आपतकाल घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सो माग गर्दै सिफारिर गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको...
धरानः भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । यसले गर्दा भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार...
धरानः धरानको जलाधार क्षेत्रमा पर्ने धरान–भेडेटार सडक खण्डमा सवारी रोकेर दिशापिसाब गर्न नपाइने भएको छ । धरानको शिवधारादेखि भेडेटारसम्म कुनै पनि सवारी रोक्न नपाइने र रोकेको पाइएमा एक लाख रुपैयाँसम्म...
धरानः धरानस्थित सेउतीखोला नजिकैको जङ्गलमा भएको हत्याको घटनामा जोडिएका थप एकजना पक्राउ परेका छन् । यसअघि पक्राउ परेका व्यक्तिहरुले पोल खोलेपछि धरानका ज्याङ्लो भन्ने २७ वर्षीय युनेश राई पक्राउ परेका...
धरानः विराटनगर महानगरपालिका– ५ का रोहित चौधरी हत्याकाण्डमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार हत्याकाण्डको अनुसन्धानका क्रममा बिहीबार धरान...
धरानः धरान–तरहरा सडक खण्डमा पर्ने सेउती पुलनजिक विराटनगर– ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरानकै युवा समेत छन्...
धरानः धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि सबै स्कुलको पठनपाठन बन्द गरिएको छ । पठनपाठन बन्द भएसँगै फुर्सदिला विद्यार्थी बिहानैदेखि डेगु नियन्त्रणका लागि लागिपरेका छन् । बिहानैदेखि विद्यार्थी घरघरमा पुगेका...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले निःशुल्क पुस्तक र पेन वितरण गरेको छ । कक्षा–११ मा होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, साइन्स, कम्प्युटर साइन्समा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई निःशुल्क पुस्तक र पेन...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेट्न पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई धरान आइपुगेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवार धरान उपमहानगरपालिका आइपुगेको थियो । ‘धरानका...
धरानः धरानमा डेंगुको प्रकोप फैलिँदो छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई स्वास्थ्यकर्मीको टोलीसहित अहिले स्कुल स्कुलमा पुगिरहेका छन् । आइतबारदेखि मेयर साम्पाङ धरानका स्कुलमा पुग्ने अभियान थालेका हुन् ।...
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानको चर्च र मन्दिर विवादबारे ध्यानाकर्षण भएको जनाएको छ । विजयपुर धार्मिक संरक्षण समन्वय समिति धरानको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ध्यानाकर्षण भएको...
धरानः धरानमा ब्राउन सुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–८ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचना पाएको प्रहरीले स्थानीय २२ वर्षीय साजन विक, ३३ वर्षीय सीताराम तामाङ, ४२ वर्षीय...
सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश धरानः उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend