धरानः धरान–१५ स्थित होटल सेछको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर शनिबार सूर्य आई केयर आँखा अस्पताल, धरान–१२ को प्रविधिक सहयोगमा, धरान–१५ को सिद्धकाली मार्गस्थित होटल सेछमा...
धरानः मारवाडी युवा धरानले धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा पंखा हस्तान्तरण तथा दन्त शिविर सम्पन्न गरेको छ । शनिबार मञ्चले विद्यालयलाई २५ थान पंखा प्रदान गरेको थियो । साथै मञ्चले...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । स्कुलको आयोजना तथा काउन्सिल अफ म्याथम्याटिक्स एजुकेशनको सहकार्यमा शुक्रबार अन्तर्राष्ट्रिय गणित विज्ञहरू तथा यस विद्यालय र अन्य...
धरानः धरानमा भव्यताका साथ सम्पन्न एसईई सिंगिङ आइडल (गायन) र डान्सिङ स्टार (नृत्य) को उपाधि तरहराका बेन्जामिन राई (गायन) र झापाकी लिसारा थापा मगर (नृत्य) ले उपाधि जितेका छन्...
धरानः धरान निवासी ठूलीचन्द्रकला कोयी राई र कंसिस बान्तवा राईले वृद्धाश्रमका लागि सहयोग गरेका छन् । विदेशी भूमि इजरायलमा कार्यरत् उनीहरुले धनकुटाको तमोरस्थित विश्रान्तिमा रहेको वृद्धाश्रममा सहयोग गरेका हुन् ।...
धरान-३ स्थित तीनधारेमा पानी थाप्दै स्थानीय । तस्वीरः हाम्रो कोशी आवाज लक्ष्मण थापा धरानः धरानमा लामो समयदेखि परेको खडेरीका कारण पानीको समस्या भएको भन्दै धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा ब्रम्हाणहरुले यज्ञ गरेका...
धरानः धरान उपमहानगरपालिका शिक्षा महाशाखाले थप दुईदिन धराना विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ । अझै गर्मी कायमै रहेकोले थप दुई दिन अर्थात् २५ र २६ गते दुईदिन विदा थप...
धरान : धरान उपमहानगरपालिका ३ बाट प्रतिबन्धित औषधीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान ३ का २३...
धरानः अहिले हपहपी गर्मी छ । विशेषतः तराईका जिल्लामा अहिले हपहपी र उखरमाउलो गर्मी छ । गर्मी छल्न अहिले धनकुटाको साँगुरीगढी–३ सिम्सुवामा रहेको नमस्ते झरनामा पर्यटकमा पर्यटकको लर्को लाग्न थालेको...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपालराज भण्डारीसमेत ४ जना र आर के...
धरानः साँगुरी धारापानी समाजद्वारा २८ दिने सौन्दर्य कला (ब्युटी पार्लर) तालिममा सहभागी दिदी–बहिनीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । महिलाहरुको सीप विकास तथा आत्मानिर्भरताका लागि साँगुरी धारापानी समाजले धरानका केही वडाका...
धरानः भेडेटारबासीले यस वर्ष पनि फरक तरिकाले वातावरण दिवस मनाएका छन् । उनीहरुले धरानको जिरोप्वाइन्टदेखि सर्दुजलाधार क्षेत्र र भेडेटारसम्मको फोहोर, प्लाष्टिकजन्य वस्तु टिपेका छन् । आयोजक संस्था वातावरण तथा पर्यटन...
धरानः धरान-५, स्थित डीपी विलिभर्स इङ्लीस स्कुलका विलिर्भस स्काउट दलद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाइ, गोडमेल तथा वृक्षारोपण सम्पन्न भएको छ । ‘प्लाष्टिक प्रदुषणविरुद्ध समाधान’ भनी घोषणा गरिएको यस वर्षको...
धरानः धरान-१६ मा प्रहरी चौकी स्थापना हुने भएको छ । यसका लागि अहिले पनि भवन निर्माण कार्य धमाधम भइरहेको वडाध्यक्ष मुरारी भट्टराईले जानकारी दिए । धरान–१६ को नौलो वस्ती (हालको स्वास्थ्य...
धरानः धरानमा विद्यार्थी जातीय पोशाक ‘कल्चरल ड्रेस’ मा सजिएर विद्यार्थी स्कुल जान थालेका छन् । धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्रा मात्रै होइन शिक्षकहरु पनि जातीय पहिरनमै सजिएर स्कुल पुगेका थिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend