Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
रोचक समाचार

विराटनगरः प्रदेश १ मुख्य मन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथामसम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको टिमबाट उम्मेदवारी घोषणा भएको छ । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र प्रदेशसभाका...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः खोटाङको खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका महानन्द सुवेदी र लीला मायाका ४ सन्तान छन् । चारै जना यतिबेला निजामती सेवामा छन् । ३ छोरा र १ छोरी नै सरकारी...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

विराटनगरः प्रदेश १ लगानी प्राधिकरण गठन भएको अढाइ वर्ष पुगेको छ । तर, अहिलेसम्म उक्त प्राधीकरणले के काम गर्दैछ भन्ने कुरा सार्वजनिक छैन । यद्यपि प्राधिकरणले प्रदेश १ को...

  • ४ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः सुनसरी क्षेत्र नं. १ बाट कुमार कार्कीले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार धरानको भानुचोकस्थित घण्टाघर छेऊ सडकमा उम्मेदवारी घोषणा कार्यक्रम आयोजना भएको थियो । सुकुम्बासी जनताबीच उपस्थित...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१४ स्थित धार्मिक पर्यटकीय क्षेत्रको सोमबार सरसफाइ गरिएको छ । सिंहदेवीचोकदेखि दन्तकाली मन्दिर परिसरसम्म सरसफाइ गरिएको सेवक अभियानका अध्यक्ष राजीव हलवाईले जानकारी दिए । धरान सेवक अभियानद्वारा १०० हप्ताअगाडि...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

मोरङ, पथरी शनिश्चरेका कृष्णबहादुर सिटौलाले विराटनगरकी गीता चौधरीसँग २०६९ सालमा अन्तरजातीय विवाह गरे तर उनीहरूको दाम्पत्य जीवन १० वर्ष पनि टिक्न सकेन । दुई सन्तानका अभिभावक सिटौला दम्पतीबीच विवाह...

  • ४ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः धरानमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिनभरी नै धरानमै रहे । करिब ९ बजे नै धरान आइपुग्ने समय भएपनि उनी करिब साढे ११ बजे धरान प्रवेश...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानस्थित बगरकोटमा शुक्रबार ५ बजे फरक किसिमको कार्यक्रम आयोजना भयो । मेयर साम्पाङको आह्वानमा आयोजित अभियानमा आइपुगेका धरानबासी मादलको ताल र बाँसुरीको धुनमा धक फुकाएर नाचे, गीत गाए...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

अब धरानमा प्रत्येक शुक्रबार गुञ्जिनेछ मादल र बाँसुरीको धुन धरानः धरानका मेयर हर्कराज राई साम्पाङलाई मादल उपहार दिइएको छ । स्वतन्त्र नागरिक समाजका तर्कराज मगरले मेयर साम्पाङलाई मादल उपहार दिएका हुन्...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा वर्षायाममा भन्दा हिउँदमा पानीको अभाव हुने गरेको छ । पानीको अभाव वर्षेनी झेल्दै आएका धरानबासीले पानीको मुहान चहार्दै, पानीको स्रोत पहिल्याएर पानी ल्याउने गरेका पनि छन् । यसै...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका मेयर हर्क साम्पाङले अब धरानका प्रत्येक स्कुलमा लागूऔषधविरुद्धको ब्रिफिङ गर्नुपर्ने नियम लागू गरिने बताएका छन् । धरान–१७ स्थित लागूऔषधविरुद्धको अभियानका क्रममा उनले सो घोषणा गरेका हुन् । उनले...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा विद्यार्थीले ६० रुपैयाँमा भरपेट खाना खान पाउने भएका छन् । सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) धरानेलाई जसरी पनि पानी खुवाउने भन्दै खोलाखोल्सी चहारिरहेका छन् । कोशीको पानी ल्याएर खुवाउने मुख्य एजेन्डाले चुनाव जितेका उनले केही वर्षका लागि धरानमा रहेका...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः प्रदेश १ को चर्चित पर्यटकीयस्थल भेडेटारमा वर्षौपछि खानेपानी आयोजना सफल भएको छ । त्यहाँ लिफ्टबाट पानी तानिएको हो । पम्पीय प्रणाली (लिफ्ट) को प्रयोगबाट नमस्ते झरनाको शिर सिरिसे खोला...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend