Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिर्तामोडः सडक दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ । कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पा सरङपाडास्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा मासु बजार डटकम सञ्चालनमा आएको छ । स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान १७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएका हुन् । धरानका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको छ । धरान–१६ स्थित युएन कलेजमा बिएचएम अध्ययरत छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको हो । उनीहरुलाई शेयर बजारबारे आधारभूत तथा प्राविधिक जानकारी दिइएको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–५ रमाइलो चौंकका ३३ वर्षीय पेम्वा शेर्पालाई लागूऔषधसहित पक्राउ गरिएको छ । शुक्रबार राति ८ बजे खटिएको प्रहरी टोलीले शेर्पालाई लागूऔषध नाइट्रोजन १५१ ट्याब्लेट, स्पास्मोप्रोक्जोभिन ६४ ट्याब्लेट र डाइलेक्स...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

  यी माथिका चित्र धरानस्थित शारदा नमूना बालिका स्कुलका छात्राहरु क्रमशः रेङसोनो राई, सजिना तामाङ, अविना श्रेष्ठ, अन्जिला राई, दीपा राई, प्रिया राई र अस्मितामाया माझीले कोरेका हुन् । ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटामा आगलागी भएको छ । अग्रज पत्रकार पोर्चुगल निवासी राजकुमार दिक्पालको घरमा आगलागी भएको हो । धनकुटा नगरपालिकाको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घरमा भतिजीमात्रै एक्लै रहेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः इटहरीको नयाँ पाँचतारे होटल सञ्चालनको तयारी थालिएको छ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ । १ अर्ब ३० करोड लगानीमा खुल्न लागेको होटलमा गोरखा डिपार्टमेन्टल स्टोरका बलराम...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः देशविदेशसम्म चर्चित बनेको बुढासुब्बा गोल्डकप अन्ततः यसपटक भने नहुने भएको छ । २२ औं संस्करणसम्म भव्यताका साथ सम्पन्न भएको प्रतियोगिता २३ औं संस्करणमा आइपुग्दा स्थगित भएको हो । कोरोना...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०७७ शुरु भएको छ । शुक्रबार र शनिबार दुईदिनसम्म महोत्सव चल्नेछ । धरानस्थित छाताचोकबाट देशभर र भारतबाट समेत आइपुगेका साहित्यकारहरुलाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बुद्धिचालका खेलाडीलाई विदाइ गरिएको छ । उनीहरुलाई एक कार्यक्रमका बीच विदाइ गरिएको हो । भक्तपुर नगरपालिकाले यही २९ गतेदेखि चैत ३ गतेसम्म आयोजना गरेको देशव्यापी बुद्धिचालक प्रतियोगिता आयोजना...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै, केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा आयोजित ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ मा ३४ जना प्रतियोगी छनौटमा परेका छन् । पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा धरान–१२ स्थित होटल स्टार पूर्वीमा आयोजित प्रतियोगितामा ३४ जना प्रतियोगी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः गायक प्रताप दासको स्वर, राज केसीको शब्द र जीवन रसाइलीको संगीतमा रहेको ‘खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा राहुल प्रधानको संगीत संयोजन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगर-११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई मोविल र इनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दिउँसो पौने...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः तेस्रो सियोन फुटसल प्रतियोगिता धरान १० स्थित धरान फुटसलको मैदानमा आजबाट सुरु भएको छ । सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा २० वटा टिम सहभागी भएका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend