Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरानका सुमन परियार गीत गाउन रुचाउँछन्, सँगै गिटार बजाउन पनि । धरानका एउटा ब्याण्डमा आवद्ध उनी विदेश पुगे तर उनले गीत–सङ्गीतलाई चटक्कै बिर्सिएनन् । विदेशमै पनि गीत–सङ्गीतमै रमिरहने...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान-१६ अन्नपूर्णचोकपूर्व सञ्चालित मन्टेश्वरी किन्डर गार्टेन आफ्नै भव्य भवनबाट पठनपाठन सञ्चालन हुने भएको छ । दुई कट्ठा जमीनमा मन्टेश्वरी अवधारणामै धरान–१६ कै जोरसखुवाअगाडि भवन बनेपछि आफ्नै विद्यालय भवनबाट पठनपाठन...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धरान–१७ मा पनि यो कार्यक्रम शुरु भएको छ । रोजगार कार्यक्रमअन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर तिलक राई, सामाजिक शाखाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडालगायतले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

फुङलिङः ताप्लेजुङको सिरिजङघा गाउँपालिका ४ नम्बर वडामा मंगलबार दिउँसो भीरबाट आएको डढेलोले फुन्द्रुवा आधारभूत विद्यालयको भवन जलेर नष्ट भएको छ । भीरबाट आएको डढेलोले कार्यालय सञ्चालनमा रहेको तीन कोठे भवन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा आफ्नै साथीलाई छुरा हान्ने युवालाई प्रहरीले सार्वजनिक गरेको छ । मोरङ पथरीशनिश्चरे–६ घर भई हाल धरान–१५ बस्ने वर्ष २३ को ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको हो । इलाका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले माघ ३० गते ल्होछारको पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ। तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो। यसअघि २०५१ सालदेखि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको सेउती र सर्दु खोलाबाट अवैधरुपमा नदीजन्य वस्तुहरुको तीब्र उत्खनन तीब्र भइरहेको छ । खोला किनार र खोला आसपास बसोबास गर्ने स्थानीयहरु खोला उत्खननमा सक्रिय बनेका हुन् । धरान...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले वैशाख १७ गते प्रदेश २, गण्डकी,...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

फुङ्लिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा डेरा लिएर गाँजा कारोबार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई धरान उपमहानगरपालिका–१३ डेरा गरी बस्ने ३४ वर्षीय गुमान राई सवा २ केजी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–१ मा सोमबार दिउँसो को९प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको जल्पारोड कालोपत्रे बन्ने भएको छ । ड्रेनसहित ३० फिट चौडाई भएको कालोपत्रे सडक बन्ने जनाइएको छ । नगर गौरवको योजनाअन्र्तगत परेका जल्पा रोड तथा ढल निर्माणको सम्झौता ०७७...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

चतराः ग्रामीण पत्रकार समूह बराहक्षेत्रद्वारा आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार चक्रघट्टीमा रहेको पारालिगलको भवन पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend