धरानः ‘पाँचौ राष्ट्रिय हराइजन बास्केटबल कप’ यही चैत्र १४ देखि १६ सम्म हुने भएको छ । प्रदेश नम्बर १ को एकमात्र राष्ट्रिय बास्केटबल प्रतियोगिता हरेक साल हराइजन क्लब धरानको आयोजनामा,...
धरानः धरानमा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँकीलाई पक्राउ गरेपछि विरोध गरिएको छ । समूहनिकट अनेरास्ववियुले छाताचोकमा विरोध प्रदर्शन गरेको हो । सरकार के बोल्न पाइँदैन, बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ, झाँक्रीलाई...
संसद पुर्नस्थापना गरी सर्वदलीय अन्तरिम सरकार गठन गर्ने, पहिचान सहितको संघीयता कार्यान्वयन गर्न संविधान संशोधन गर्ने, संविधानको मर्म भावना विपरितका सबै कानून–नियम खारेज गरी नया“ कानून निर्माण गर्ने, दलित,...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले प्रतिभा देखाएका छन् । होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा अध्ययरत विद्यार्थीका लागि कलेजले ‘टयालेन्ट शो २०७७’ नाम दिइएको प्रतियोगिता आयोजना गरेको थियो । अधिकांश...
धरानः धरान–६ स्थित पानबारीमा एक वृद्धको घाँटी रेटेर सुन लुटिएको छ । ७५ वर्षीय जयमाया लिम्बू घरमा बसिरहेको अवस्थामा उनीमाथि घाँटीको अघिल्लो भागमा काटिएको हो । भोगटे खाने निहुँले घरमा...
धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकली चोकमा बुधबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै...
धरानः प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमुलस्थित उनको निवासबाटै पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा...
धरानः ‘नेपाल स्टार’को उपविजेता बनेका धरानका गायक सन्देश बम्जन लामाले भोट दिने धरानेलाई धन्यवाद भनेका छन् । बुधबार बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको किचनमा आयोजित पत्रकार सम्मेलनमा उनले भोट दिने र...
हालै विभिन्न सञ्चारमाध्यमा आएको समाचारअनुसार नेपाल सरकारले अबका दिनमा सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन ल्याउने तयारी गरेको छ । जुन पहिले पनि ल्याउन खोजिएको थियो । खासगरी विसं २०७७...
धरानः धरान-५ देउरालीका घरपालुवा पशुचौपायालाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप दिन सुरु थालिएको छ । सम्भावित महामारी फैलिन नदिनका लागि क्लासिकल स्वाइन फिभर, पिपिआर र खोरेत रोग विरुद्ध खोप दिन...
धरानः कक्षा-१० को अन्तिममा लिइने परीक्षा साविककै शैलीमा गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन्...
विश्वमा विभिन्न तानाशाहहरु जन्मिए र अझै छन् । सैनिक तनाशाह, जुच्छे विचारको उत्तर कोरियाली तानाशाह र वंश परम्पराका तनाशाहहरु अझै धेरै देशहरुमा छन् । केही वर्ष अघि मात्र सैनिक...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । राति साढे ७ बजेको समयमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का...
धरानः र धरान उपमहानगरपालिकाले सडक किनारा, पेटीलगायत क्षेत्रमा मिचेर बिक्रीको लागि राखिएको सामान हटाइएको छ । यस्तै, टिन तेस्याएर फुटपाथ नै मिच्ने गरेर बनाइएका संरचना पनि हटाइएको छ । उपमहानगरले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend