धरानः पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...
विराटनगरः झापा र मोरङका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–५ का ३५ वर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको...
धरानः बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । बेलायत सेनाले शनिबार विज्ञप्ति प्रकाशित गर्दै गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएको छ । बेलायतले प्रदेश नम्बर १ को धरान...
संखुवासभा: ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर...
काठमाडौंः अबदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले असार १९ गते कक्षा–११ को परीक्षाको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको...
आज गुरु पूर्णिमाको सन्दर्भमा म पनि मेरो विद्यालयदेखि विश्वविद्यालय सम्मका सबै गुरुलाई सम्झन पुगे । हाम्रो परम्परागत मान्यताले शिक्षा दीक्षा दिने विद्यालयका गुरुहरुलाई नै गुरु मानेको अवस्था छ, यद्यपि...
धरानः कोभिड १९ को लकडाउनका बीच धरानमा शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस स्वास्थ मापदण्ड अपनाएर सुरक्षित तरिकाले मनाइएको छ । धरान नगर सहकारी समन्वय समितिको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर...
विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग भएको छ । पार्टीको स्थायी...
धरानः देशभरका २३ वटा प्रयोगशालमा गरिएको परीक्षणमा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले...
धरानः अन्ततः डिभी भरेका करिब २६ सय नेपाली जान नपाउने भएका छन् । सन् २०२० का लागि फर्म भरेका २६ सय बढी नेपाली अमेरिका जान रोकिएका हुन् । कोरोना भाइरसको...
संखुवासभाः वातावरणीय प्रभाव मूल्याङ्कनबिना ठेक्का लगाइ डोजर लगाउँदा ६० घर पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । गत असार १७ बाढीले हुङगुङ निवासी गोबा वान्जिन भोटेको घर नै चर्काएको थियो...
धरानः तेह्रथुम आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई गाउँपालिका–५ का ३८ वर्षीय ललित खवास र सोही स्थानका...
विराटनगरः सुनसरीको देवानगञ्ज–३ पाँचौ सिमरस्थितबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज–३ का ४३ वर्षीय चुनिलाल सरदार रहेका छन् । शुक्रबार दिउँसो १ बजे को२ह ६५३७ नम्बरको...
धरानः इलाका प्रहरी कार्यालय धरानले पानमारा बस स्टेण्डट नजिक रहेको डेरा कोठाबाट लागूऔषध बरामद गरेको छ । डेरा कोठा गरी बस्ने किशन श्रेष्ठले कोठामा अवैध लागूऔषध सञ्चय गरी बेचबिखन गर्ने...
धरानः सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन गरेका छन् । निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारी तलब माग्दै उपमहानगरपालिका अगाडि प्रदर्शनमा उत्रिएका हुन् । शान्तिपूर्णरूपमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend