सुनसरीः सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ वर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन । भाण्टाबारी स्थितमा हिँडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९...
धरानः धरान उपमहानगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई ‘धरान उत्कृष्ट शिक्षा पुरस्कार’ प्रदान गर्ने नीति लिएको छ । शिक्षाको नीति तथा कार्यक्रममा आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा...
बिर्तामोडः झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्देनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा...
ताप्लेजुङः सिरिजंघा गाउँपालिकाको नीति तथा कार्यक्रममा रोजगारी सृजना, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर बजेट प्रस्तु गरेको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गरी गरिबी न्युनीकरण गर्ने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ सञ्चालनमा...
ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ साँघ गाउँमा लिम्बूहरूको धार्मिक तथा ऐतिहसिक तागेरा निङवाफु ओडार (गुफा) मा दर्शन गने जानेहरूको भक्तजनहरूको लागि फलफूल रोपिएको छ । तागेरा संरक्षण समितिको पहलमा विभिन्न किसिमका...
धरानः धरान उपमहानगरपालिकाको आव ०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममा धरानको खानेपानी समस्यादेखि करको दर पुनरवलोकन गर्ने राजश्व नीति अवलम्वन गरिएको जनाइएको छ ।...
धरानः धरानको नीति तथा कार्यक्रम तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ । आव ०७७–७८ को नीति कार्यक्रममा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङको व्यवस्था गरिने जनाइएको छ । नीति तथा बजेट तर्जुमा...
धरानः धरान उपमहानगरपालिकाले एक अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । यो सातौ अधिवेशनद्वारा चौथो बजेट आएको हो । आव...
धरानः अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा धरानमा सिटी जुलुस प्रदर्शन भएको छ । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा तीन मिनेट सिटी फुकेर प्रदर्शन भएपछि विभिन्न वक्ताहरूले हत्याको विरोध गर्दै...
धरानः धरानमा टेम्पोमा गाँजा ओसारपसार भएको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले तीनजनालाई समातेपछि यो रहस्य बाहिरिएको हो । अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानबाट खटिएको टोलीले जिल्ला सुनसरी धरान...
काठमाडौं (रासस): राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किने बढेका छन् । मंगलबार २७ जनाले जितेर फर्किएका छन् । जसमा एक महिला एक र २६ पुरुष छन् । प्रतिष्ठानका...
सांकेतिक फोटो गुगलबाट विराटनगरः उदयपुरको बेलका–२ घर भई विराटनगर-३ मा डेरा गरी बस्ने २४ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा प्रेमी पक्राउ परेका छन् । मोरङ प्रहरीले आत्महत्या गराउन...
विराटनगरः प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट...
सुनसरीः सुनसरी इनरुवा–७ बस्ने ३५ वर्षीय मोहमद नजुन मियाँको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । मंगलबार दिउँसो पौने १ बजे इटहरी–८ खोला टोलीस्थित भित्री सडक खण्डमा को३९प ५५७२ नम्बरको मोटरसाइकलले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend