धरानः धरान उपमहानगरपालिकाको नगरसभा आउँदो असोज ४ गते हुने भएको छ । बिहीबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरसभाबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम छ ।...
धरानः २६ वर्षीया युवतीलाई बलात्कारपछि हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २६ वर्षीया रेस्मिका शिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी अन्दाजी १७ वर्षीय...
इटहरी : विशेष सूचनाका आधारमा सुनसरी प्रहरीको टोलीले इनरुवा नगरपालिका–४, बसचौकस्थित पूर्व–पश्चिम राजमार्गबाट लागूऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामधुनी नगरपालिका–५ का १७ वर्षीय दिप्सन कार्की र रामधुनी–३...
नेपालीको महान् चडा बडा दशैं ढोकामै आइसकेको छ । दशैंमा मीठा खानेकुरा (माछामासु, दहीदूध, पनिर) खाइन्छ र नयाँ कपडा लगाइन्छ । त्यसका लागि पैसाको आवश्यकता पर्दछ । दशैंमा उनीहरु...
धरानः पूर्व–पश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका १ को खुनिया पुल नजिकै बिहीबार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको र २१ जना घाइते...
धरानः यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते...
धरानः धरान-५ आँपटार चोकका साजन मेवाहाङ राई करिब दुई वर्षअघि श्रीमतीको मृत्यु भएपछि बिरत्तिएर काठमाडौं हान्निएका थिए । १२ र ६ वर्षका दुई छोरा लिएर काठमाडौं पुगेका उनी त्यहीँ...
धरानः सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्। यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२...
ज्ञान भनेको सत्यप्रतिको युक्तियुक्त बोध हो, जसले मानिसलाई वस्तु, घटना, सम्बन्ध वा प्रक्रियाको वास्तविक स्वरूप बुझ्न मदत गर्छ। दर्शनशास्त्रमा ज्ञानलाई सत्यप्रतिको विश्वास र प्रमाणका रूपमा व्याख्या गरिएको छ। ज्ञानकै...
धरानः धरानमा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । धरान–१७ पटनालीका ८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी...
-अरुण क्षेत्री देशमा व्याप्त भ्रष्टाचार, कुशासन, वेथिति, राज्य संरचनाहरुको चरम दलीयकरण तथा दलीय थिचोमिचो एवं सिन्डिकेटबाट आजित भएर जेन-जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी क्रान्तिले एउटा चरण पार गरेको छ। नवयुवाहरुको...
धरानः धरानका सरकारी तथा निजी विद्यालयहरू भोलिदेखि खुल्ने भएका छन् । प्रतिकूल मौसमका कारण विद्यालय आफैं बन्द भएका थिए । परिस्थिति सामान्य बन्दै गएकोले आइतबारदेखि पूर्ववतरुपमा पठनपाठन सञ्चालन गर्न शिक्षा...
धरानः धरान–११ मा एक पुरुषको शव फेला परेको छ । नगरकोट पारीपट्टि सर्दु खोला किनारमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ३०–३५ वर्षीय जस्तो देखिने पुरुषको...
धरानः सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् । उनले महेन्द्र...
धरानः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लुटपाटका सामान खरिद नगर्न सूचित गरेको छ। यहि भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैंक बित्तीय संस्था लगायतका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend