Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः समयको परिवर्तनसँगै अहिले त्यो अवस्थामा पनि बदलाव आएको छ । पठनपाठनसँगै बरू डिजिटल शिक्षाको अवधारणा जताततै फैलिरहेको छ । सूचना प्रविधिमा अभ्यस्त भएका मानिसमात्र यो युगमा साक्षर र सबल बन्नसक्ने...

  • १ बर्ष अगाडी
  • ४ मिनेट पाठ

जेन–जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका ८ सय ७९ जना कैदी अझै पनि कारागारको सम्पर्कमा आएका छैनन्। भदौ २४ गते कारागारबाट १ हजार ५ सय ७५ जना कैदीबन्दी...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो। सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन। पुल नबन्दा...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धनकुटा : लगातारको वर्षाका कारण पहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मुक्तेनका ९ परिवार विस्थापित भएका छन्। निर्माणाधीन भेडेटार–रवि–राँके सडक खण्डको माथिल्लो भागबाट सुरु भएको पहिरोले उनीहरू विस्थापित भएका हुन्...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

-रमेशकुमार बोहोरा नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले...

  • १ बर्ष अगाडी
  • ९ मिनेट पाठ

धरानः धरानमा धारिलो हतियार प्रहारबाट दुईजना घाइते बनेका छन् । धरान-१७ बस्ने २० वर्षीय निशान राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा केही युवाहरु पुगेर धारिलो हतियार प्रहार गरी फरार रहेको इलाका...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा...

  • १ बर्ष अगाडी
  • ६ मिनेट पाठ

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुझाव तथा गुनासो सुनुवाई समिति गठन गरिएको छ । सेवा सुविधालाई अझै चुस्त दुरुस्त र प्रभावकारी बनाउन प्रतिष्ठानको एनस्थेसियोलोजी विभागका प्रमुख प्रा.डा. बालकृष्ण...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः सप्तकोशी नदीमा हामफाल्दा एकजना बेपत्ता भएका छन् । उनी अहिलेसम्म भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार शनिवार दिउँसो कोशी ब्यारेजको ६ नम्बरको ढोकाबाट...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

खानेपानी, रोजगारी, शिक्षा, कृषिमा प्राथमिकता धरानः कानुनतः असार मसान्तभित्र अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि ढिल ढिलै भएपनि धरान उपमहानगरपालिकाको अनुमानित बजेट प्रस्तुत भएको छ । बजेट, नीति तथा कार्यक्रम पारितसँगै आर्थिक...

  • १ बर्ष अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानमा राजनीतिक दलहरूसहितको सर्वपक्षीय रयालीको आयोजना भएको छ । छाताचौकबाट ‘संविधानका रक्षा गरौं’ भन्ने प्लेकार्ड बोकेर निकालिएको सो रयाली भानुचौकमा गएर कोणसभामा परिणत भएको थियो । सर्वपक्षीय समन्वय समितिको...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरान- धरान उपमहानगरपालिकाका मेयर (नगरप्रमुख) हर्क साम्पाङले हालै भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा ‘जेनजी स्मारक’ निर्माण गर्ने घोषणा गरेका छन्। उनले स्मारक निर्माणका लागि जेनजी पुस्तालाई श्रमदानमार्फत सहभागी...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

-विसनदेव जोशी विश्वका जुनसुकै देशको संविधान देशको मेरुदण्डको रूपमा रहेको हुन्छ । नेपालको संविधान (२०७२) संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधानसभाले २०७२ भाद्र ३० गते दुईतिहाइभन्दा बढी करिब ९१ प्रतिशत...

  • १ बर्ष अगाडी
  • १० मिनेट पाठ

नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन। भारतमा औसतको तुलनामा...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धरान-११ हिमाली मार्ग बस्ने ५० वर्षीय धर्मराज राईको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend