Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः सुनसरी जिल्लामा निषेधाज्ञा (कर्फ्यू)शनिबारसम्म लम्बिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्रकुमार मिश्रले निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेका हुन्। मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरान धरानको भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका दुई कैदीलाई प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ । इटहरी प्रहरीका अनुसार २५ वर्षका र अर्का ३० वर्षका दुई युवाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुने युवकको...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएका छन् । काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

साइबर अपराधविरुद्ध शिक्षा दिँदै प्रहरी धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा साइबर अपराध र कानुनबारे प्रहरीले शिक्षा दिएको छ । करिब ३ सय बढी विद्यार्थीलाई साइबर अपराध र कानुनबारे...

  • १ बर्ष अगाडी
  • ५ मिनेट पाठ

धरानः सरकारले दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जाल निष्क्रिय बनाएको छ । सर्वोच्च अदालत र मन्त्रिपरिषदको निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरू निष्क्रिय बनाएको हो । सामाजिक सञ्जाल...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः दाताहरूकै भरमा सञ्चालनमा आएको सञ्चालन हुँदै आएको धरान–३ स्थित सरस्वती बाल आश्रमले सप्ताहव्यापी कार्यक्रमका साथ बाल दिवस मनाउने भएको छ । ६१ औं राष्ट्रिय बालदिवस पारेर सप्ताहव्यापी कार्यक्रम गर्न...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

देशभरबाट उत्कृष्ट १० कविको रुपमा छनौट धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा केही समयअघि आयोजित देशभरबाट खुल्ला कविता प्रतियोगितामा उत्कृष्ट १० कविको रुपमा छनोट भएका...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः झुम्का कारागारमा बिरामी धेरै कैदीबन्दी बिरामी पाइएका छन् । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार धरानस्थित बीपी प्रतिष्ठानमा आज बुधबार ६ जना र हिजो ६ जना गरी १२...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको चतरासम्म यातायातमा सहजता ल्याउन थालिएको तमोर कोरिडोरको काम अहिले पनि भइरहेको छ । अहिले दुई लेनको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ भने ८० प्रतिशत खण्डमा ग्राभेल भइसकेको...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको झुम्का कारागारमा दुईजना कैदीको मृत्यु भएको छ । धरान–१० का २४ वर्षीय सागर राई र सुनसरीको गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको मृत्यु भएको प्रहरीले जनाएको...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ-नयाँ रेकर्ड बनाउँदै आएको छ । सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । सोमबार (भदौ...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका कलवार समुदायले कुल पूजा र धार्मिक नाच प्रस्तुत गरी भव्यताका साथ मनाएका छन् । कलवार सेवा समिति धरानले शनिबार धरान-१२ स्थित गीता मन्दिरको वंशीकला सदनको प्राङ्गणमा आयोजित श्री...

  • १ बर्ष अगाडी
  • ५ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको बजेटमा अझै किचलो जारी छ । चालु आर्थिक वर्षको बजेट आउन नसकेको भन्दै अहिले सामाजिक सन्जाल छताछुल्ल छ । जनप्रतिनिधिप्रति अहिले आलोचना भइरहेको छ । चालु...

  • १ बर्ष अगाडी
  • ५ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend