धरानः ट्रकको ठक्करले एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय राकेश राई रहेका छन् । उनको घर धनकुटाको साँगुरीगढी-४, आहाले रहेको प्रहरीले जनाएको छ । इटहरी-धरान सडक खण्डअन्तर्गत...
धरानः प्रदेश १ मा ‘तपाईको मास्क खै ?’ अभियान चलाइएको छ । उदयपुरमा त्रियुगा–११ मा मास्क वितरण गरिएको हो । ५ सय थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।...
विराटनगरः मोरङमा व्यापारीको गोदाममा छापा मार्दा हतियार बरामद भएको छ । विराटनगर महानगरपालिका–७ जलजला चोकस्थित राजकुमार रौनियारको आरएम ट्रेडर्सको गोदामबाट छापा मार्दा हतियार बरामद भएको हो । गोदामबाट १ थान...
विराटनगरः प्रदेश १ सरकारले नेपाली घरेलु मदिराको ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका विषयमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको...
धरानः नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका...
धरानः धरान-१६ का एक युवा लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय निखिल जोशी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनले धरान-२ भानुचौकस्थितमा चिया...
धरानः धरानलगायत प्रदेश १ मा ‘तपाईको मास्क खै ?’ अभियान चलाइने भएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १ का १४ जिल्लास्थित रहेका ९२ वटा...
धरानः धरान-१६ स्थित भित्री पक्की सडक खण्डमा को१ख ७६३४ नम्बरको हायस माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । वर्ष ५० को चन्द्र तिम्सिनालाई ठक्कर दिँदा उनी घाइते...
विराटनगरः परीक्षा हुनु पहिले नै प्रश्नपत्र बाहिर ल्याएको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ । इन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमिस्टारको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पहिले नै बाहिरिएको थियो...
धरानः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एकजनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको...
बिर्तामोडः बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । अर्को एक बालकको अवस्था गम्भीर छ । बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे...
धरानः धरानमा मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ । गत ०७ गते रातको १२ बजे धरान–१९ स्थित धनकुटे रोड सडक खण्डमा सञ्जय विश्वकर्माले पार्किङ गरिराखेको इन्जिन नं.डिएचजेडडब्लुइबी ७१२८६ च्याचिस...
सुनसरीः इटहरी–९ स्थित राजमार्गबाट बिहीबार हिान साढे ९ बजे अवैधरुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु परामद गरिएको छ । विशेष...
धरानः धरानमा किशोरीसहित पक्राउ परेका गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पाँचदिनको म्याद थप भएको छ । जर्बजस्ती करणीको आरोपमा समातिएका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवलाई ५ दिनको म्याद थप गरेर...
विराटचोकः मोरङमा दुर्घटनामा ६ जना घाइते भएका छन् । बिहीबार हावाहुरी चलिरहेको समयमा बस चलिरहेको बेला एक्कासी हावाले लडाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केराबारी–८ आमजुङ्गेस्थित भित्री पक्की सडक खण्डमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend