विराटनगरः भारत मटियारीग्राम पञ्चायतका ३२ वर्षीय शिवलाल राय पक्राउ परेका छन् । उनलाई विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित पक्राउ गरिएको हो । ठूलो परीणामको मदिरा नेपालबाट भारततर्फ चोरी निकासी हुन लागेको...
धरानः आसरा सुधार केन्द्र पानबारी धरानको तेस्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले पानसमा...
चतराः बराहक्षेत्र–५ मा रहेको बराह कृषि फर्ममा आगलागी भएको छ । आगलागी हुँदा ४ माउ भैंसी र ३ वटा बाख्राको पाठा जलेका छन् भने ४ वटा माउ भैंसी २ वटा...
भोजपुरः भोजपुर रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत...
बिर्तामोडः सडक दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ । कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पा सरङपाडास्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...
धरानः धरान–५ रमाइलो चौंकका ३३ वर्षीय पेम्वा शेर्पालाई लागूऔषधसहित पक्राउ गरिएको छ । शुक्रबार राति ८ बजे खटिएको प्रहरी टोलीले शेर्पालाई लागूऔषध नाइट्रोजन १५१ ट्याब्लेट, स्पास्मोप्रोक्जोभिन ६४ ट्याब्लेट र डाइलेक्स...
धनकुटाः धनकुटामा आगलागी भएको छ । अग्रज पत्रकार पोर्चुगल निवासी राजकुमार दिक्पालको घरमा आगलागी भएको हो । धनकुटा नगरपालिकाको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घरमा भतिजीमात्रै एक्लै रहेको...
धरानः देशविदेशसम्म चर्चित बनेको बुढासुब्बा गोल्डकप अन्ततः यसपटक भने नहुने भएको छ । २२ औं संस्करणसम्म भव्यताका साथ सम्पन्न भएको प्रतियोगिता २३ औं संस्करणमा आइपुग्दा स्थगित भएको हो । कोरोना...
विराटनगरः विराटनगर-११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई मोविल र इनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दिउँसो पौने...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा दिउँसो भएको आगलागिबाट एक घर जलेर नष्ट भएको छ । सदरमुकाम फुङलिङ बजारनजिकै पर्ने उकालीपानीका सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । दिउँसो...
धरानः धरानमा पसलहरुको अनुगमन भएको छ । इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, उपभोक्तावादी संघसंस्था, धरान उपमहानगरपालिकाका प्रतिनिधिको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो । भारतबाट लुकाइछिपाइ राजश्व छलेर...
बिर्तामोडः झापाको मेचीनगर–६ स्थित न्यून विशाल होटलबाट लागूऔषध अफिमसहित दुईजना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८...
विराटनगरः बुधबार दिउँसो उदयपुरमा २ जना र मोरङ १ जना लागूऔषधसहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ वर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्मो प्रोक्जोभिन ८० ट्याब्लेट,...
सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० वर्षीया खट्रो उरावको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहा नरसिङ– ४स्थित पूर्व–पश्चिम लोकमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले...
धरानः दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले जनतालाई खानेपानीको महसुल नतिर्न आह्वान गर्ने जनाएको छ । धरानस्थित खानेपानी संस्थानमा आयोजित पत्रकार सम्मेलनमा समितिले राखेका पाँचबुँदे माग सम्बोधन नगरे खानेपानी बोर्डको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend