विराटनगरः समयमै उपचार नपाउँदा विराटनगरमा एक व्यक्तिको अकालमै ज्यान गएको छ । नोबेल अस्पतालले भर्ना लिन नमानेपछि कोशी अस्पताल लगिएको उनको इमरजेन्सीछेऊमै एम्बुलेन्समै मृत्यु भएको हो । कटारी नगरपालिका ५ का...
धरानः धरानबाट धनकुटाका युवा गाँजासहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले लागूऔषध (गाँजा) सहित धरान–२० विष्णुपादुकाबाट सुजन राईलाई पक्राउ गरिएको जानकारी दिए । धरान उमनपा वडा...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको सो रकम लिएर सुनसरीबाट रौतहटतर्फ...
ताप्लेजुङः सरस्वता वनेम अहिले ५७ वर्षकी भइन् । उनी न बोल्न सक्छिन् र न राम्ररी हिँडन नै । उनी कान समेत सुन्दिनन् तर यस्ता सबैलाई राज्यले देखिसकेको छ र...
धरानः धरानमा तरकारीको भाउ छोइनसक्नु अवस्थामा छ । व्यवसायीले अविरल वर्षा, बाढी–पहिरो जस्ता कारण देखाएपनि उपभोक्ता मान्न तयार छैनन् । व्यवसायीहरूले भने वर्षाकै कारण अहिले भाउ बढेको बताएका छन्...
विराटनगरः क्लिनिकबाट अवैध औषधी बिक्री वितरण तथा किनबेच गर्ने तीनजनालाई प्रहरी ले पक्राउ गरेको छ । मोरङको बेलवारी नगरपालिका–६ सोमबारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अवैध औषधीहरुको बिक्री वितरण भइरहेको भन्ने...
ताप्लेजुङः ताप्लेजुङ स्थानीय रूटमा चल्ने यातायातले लकडाउनमा मौका छोपी गाडी सिटमा खचाखच बसाल्दै चर्को भाडा शुल्क उठाउन थालेका छन् । सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुईजनाको...
धरानः चेक बाउन्सको फरार प्रतिवादी पक्राउ परेका छन् । धरान–१६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फे पक्राउ गरी जेल चलान गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान–१६ बाट...
धरानः सुनसरीको धरान उपमहानगरपालिकामा लागूऔषधको बिक्री वितरण बढेको पाइएको छ । लकडाउनको अवधिमा मात्र जिल्लामा १४ जना लागूऔषध कारोबारीलाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र...
सुनसरीः सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सुनसरीको हरिनगर–७ का २० वर्षीय सहजब जट गम्भीर घाइते भएका हुन् । पेटमा गोली लागेर...
फोटोः अध्यक्ष रोहित केराबारीः मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष ४० वर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने साथै हतियार प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान साढे ११ बजेको समयमा गाउँपालिकाको...
धरानः धरान उपमहानगरपालिका वडा नं. ५ देउराली बस्ने वर्ष २७ को सुवास राईले प्रेष्किप्सनबिना अवैध औषधिसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनको घरकोठा...
सुनसरीः विश्व नै कारोना भाइरस (कोभिड १९) को महामारीमा रहेको बेला सुनसरीमा सुरक्षाकर्मीको मिलेमतोमा तस्कारी फस्टाएको छ । देशभर कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी गरिएको बेला सुनसरीमा सुरक्षाकर्मीको मिलेमतोमा...
धरानः पर्यटकको लागि सिजननै यही हो । सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले सुकेको अवस्थामा छ । अहिले धेरैले भन्न थालेका छन्–के भेडेटार तङ्ग्रीएला ? सबैको सहज उत्तर हुन्छ–...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१५ को रामजानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागूऔषध बरामद भएको छ । सो चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागऔषध बरामद गरिएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend