धरानः प्रहरीले खैरो हेरोइनसहित तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धरान उपमहानगरपालिका वडा नं. ८ स्थित भित्री सडक खण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका...
धरानः प्रहरीले धरान–१३ का एक युवालाई गाँजासहित पक्राउ गरेको छ । धरान–१३ बस्ने वर्ष २९ को नविन मगरलाई गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए...
धरानः कोभिड–१९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ । कोरोना भाइरसका कारण निर्माण भइसकेर दुई महिनासम्म मात्रै चल्न पाएको...
विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बाट चोरी भएको मोटरसाइकलसहित तीनजना मानिस पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका–२ का आतेजुङ राईले आफ्नो को३४प ६००४ नम्बरको मोटरसाइकल घरबाट नै हराएको भनी...
धरानः प्रहरीले अवैध औषधी बिक्री–वितरण गर्ने तथा सेवन गर्ने नियन्त्रणमा लिएको छ । धरान–७ स्थित भानुचोकमा रहेको सुमन मेडिकल हलमा सञ्चालकले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको भनी सूचना प्राप्त...
फोटो फाइलः धरानमा मास्क प्रयोगकर्ता । धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले बिनाकाम घर बाहिर ननिस्किन आग्रह गरेर सूचना जारी गरेको छ । सूचनामा अनि आवश्यक कामबाहेक घरबाहिर ननिस्किन र निस्किनुपरे अनिवार्य...
धरानः नेपालमा लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । नयाँ अध्ययनअनुसार साथीभाइको दबाबका कारण लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको देखाइएको छ । ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा...
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय युवा सुल्तसान अन्सारीलाई डाइलक्स डिसी १०० एम.एल.को १६ बोतल र...
विराटनगरः सुनसरीको देवानगञ्ज–३ पाँचौ सिमरस्थितबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज–३ का ४३ वर्षीय चुनिलाल सरदार रहेका छन् । शुक्रबार दिउँसो १ बजे को२ह ६५३७ नम्बरको...
धरानः इलाका प्रहरी कार्यालय धरानले पानमारा बस स्टेण्डट नजिक रहेको डेरा कोठाबाट लागूऔषध बरामद गरेको छ । डेरा कोठा गरी बस्ने किशन श्रेष्ठले कोठामा अवैध लागूऔषध सञ्चय गरी बेचबिखन गर्ने...
सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा इनरुवा–१० का ३० वर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन । बुधबार...
धरानः धरानमा लकडाउनले गर्दा आम्दानी गुम्न थालेपछि साथै व्यवहार चलाउन कठिन हुन थालेपछि ऋण लिएर व्यवहार चलाउने बढ्न थालेका छन् । लकडाउनले आम्दानी गुमेको साथै व्यवसायमा धक्का लागेको, पारिवारिक गर्जो...
धरानः जिल्ला अदालत सुनसरीका न्यायधीशका सुरक्षा खटिएका बर्डगार्डले आफैले आफैलाई गोली हानेका छन् । उनले आफैले बोकेको पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । न्यायाधीश शंकर राईको सुरक्षामा खटिएका...
बिर्तामोडः झापाको गौरादह–४ डोरामारीका ३४ वर्षीय सुमन भण्डारी प्रतिवन्धित लागूऔषध सहित पक्राउ परेका छन् । कमलगाउँपालिका–५ लवडाँडास्थित राजमार्गमा मे५प ७५९८ नम्बरको मोटरसाइकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २...
धरानः धरानमा युवालाई छुरा प्रहार गरी फरार रहेका युवा पक्राउ छन् । इलाका प्रहरी कार्यालय धरानले धरान–१५ बस्ने वर्ष १८ को निश्चल लिम्बूलाई समातेको हो । धरान–१५ नयाँ सडक बस्ने...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend