धरानः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यसपालि सत्तारुढ पाँच दलीय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको युवापुस्ताका नेता राई संघर्षशील, स्पष्टवक्ताका...
धरानः आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं (१९ निवासी पदम इश्वो (लिम्बू) लाई उपमेयरको उम्मेद्वार बनाएको छ । उनको राजनीतिक क्षेत्रमा लामो समयदेखि पार्टीमा...
धरानः धरानमा नेकपा एमालेले चुनाव प्रचारप्रसार अभियानलाई तीब्र पारेको छ । बुधबारदेखि शुरु भएको चुनाव प्रचार अभियान आज (बिहीबार ) वडा नंं १० गरेको पनि गरेको छ । मेयरका प्रत्यासी...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डाइलाइसिस मेसिन र बेडहरु थप गरिएको छ । ८ वटा वेडमा सञ्चालित इन्टर्नल मेडिसिन विभागअन्तर्गतको डाइलाइसिस युनिटलाई विस्तारित गरी हाल २० बेडको...
धरानः आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा उम्मेदवारले घरदैलो अभियान शुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररूपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ...
तस्वीरः गुगल धरानः धरान-१५ मा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका वरिष्ठ प्रहरी हवल्दार...
धरानः यतिबेला राजनीतिक दलहरु चुनाव केन्द्रित बन्दैछन् । अहिले अधिकांश दलले उम्मेद्वारी दर्ता गरिसकेका छन् । तर, चुनावप्रति जनताको त्यति उत्साह भएको देखिँदैन । विगतमा दलहरुले दिएका आश्वासन अझै...
धरानः आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि धरान उपमहानगरपालिकाको मेयरकै लागि मात्रै २२ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उपमेयरमा पनि...
धरानः धरान उपमहानगरपालिकामा बुधबार र बिहीबार कोरोना विरुद्धको एस्ट्राजेनेका खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोनाविरुद्धको पहिलो मात्रा खोप नलगाएका, दोस्रो मात्रा लगाउन...
धरानः धरानमा गठबन्धनबाट मेयर, उपमेयरलगायत वडाध्यक्षहरुको उम्मेद्वारको टुङ्गो लागेको छ । मेयरमा किशोर राई र उपमेयरमा अइन्द्रविक्रम बेघा उम्मेद्वार बनेका छन् । नेपाली कांग्रेसले धरान–१ मा यज्ञमणि आचार्य, धरान–२ मा...
धरानः धरान–१२ स्थित चतरालाइन सोमबार १० बजेदेखि अपराह्न ५ बजेसम्म व्यस्त नै रह्यो । कारण थियो– धरानका मुख्य दलहरुको उम्मेद्वारी दर्ता र त्यहाँ ठूला दलका नेता, कार्यकर्ताको ओहोरदोहोर । पब्लिक...
धरानः धरानमा यसअघि अर्थात् २०७४ को स्थानीय तहको चुनावमा जितेका तीनजना वडाध्यक्षले समेत उम्मेद्वारी दिएका छन् । धरान-१ का वडाध्यक्ष रोशन अधिकारी, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान-९ का वडाध्यक्ष...
धरानः धरानमा वैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार ठूला दलले उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम थियो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका मेयर, उपमेयर...
धरानः धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको गत पुस ।२३ गतेको फैसलाले २ वर्ष ९ महिना १० दिन कैद र...
धरानः धरानमा नेकपा एमालेका मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरुले मनोनयन दर्ता गरेका छन् । धरान–१२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले मनोनयन दर्ता गरेका हुन् । मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend