Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान-१३ स्थित लोटस विद्या विहारमा यस वर्षदेखि कक्षा–११ सञ्चालनमा आउने भएको छ । स्कुलले यस वर्षदेखि ‘कलेज लेवल’ अर्थात् कक्षा–११ र १२ सञ्चालनमा ल्याउने तयारीस्वरुप अघि बढेको जनाइएको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ वार्षिक उत्सवको अवसरमा इक्यानको शाखा कार्यालय ‘इक्यान पूर्वाञ्चल’ ले विविध कार्यक्रम गरी रजत जयन्ति मनाएको छ । २५ औं वार्षिकोत्सवको अवसरमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’को राशी २० हजार रुपैयाँको रहने भएको छ । नेपाली कांग्रेस...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थ (स्ट्रिट फुड) सञ्चालन गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता गर्ने उद्देश्यले दुईदिने अभिवृद्धि कार्यक्रम गरिएको छ । खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा भिड्ने भएका छन् । प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई सहभागिता गराउने जनाएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार प्रा.डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्ने उद्देश्यले शुक्रबार उनले पदबाट राजिनामा दिएको जनाइएको छ । स्वास्थ्य...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण गर्ने भएको छ । शुक्रबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका कलाकारहरुले धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । मेयर तिलक राईले ज्ञापनपत्र बुझ्दै सङ्घीय सरकारकै निर्देशनमै निषेधाज्ञा जारी रहेकोले केही विकल्पबारे छलफल गर्न सकिने बताए । नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी,...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः एसईईको नतिजा आइसकेको धेरै विद्यार्थी के पढ्ने, कहाँ पढ्ने अन्यौलता कायमै छ । कक्षा–११ र १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानलगायत सुनसरीमा निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयकाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भदौ १४ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए । डिसिसीएमसीको बैठकले सो निर्णय गरेको उनले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तरहराः सुनसरीको तरहरामा एक सवारी साधनको ठक्करले युवाको मृत्यु भएको छ । कोशी राजमार्गस्थित इटहरी-२० पानीपियानजिकै फोहोर बोक्ने सवारी साधनको ठक्करले मोटरसाइकलमा सवारी युवाको ज्यान गएको हो । फोहोर बोक्ने...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा गाईजात्रा (सापारू) निकालिएको छ । सोमबार धरानका विभिन्न टोलहरुमा मात्रै सीमित राखेर गाईजात्रा निकालिएको हो । धरान-३ का वडा सदस्य विकासकुमार बनेपालीले आफूहरुको टोलमा ७ वटा समूहले गाईजात्रा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको धरान र बराहक्षेत्रबाट ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । धरान–१० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका ११ का ३०...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा इन्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलले कार्यक्रम आयोजना गरेको छ । उत्साह र कोभिडविरुद्धको नियमको पालनाका साथ सन् २०२१, १९ अगष्टका दिन ‘चौंथो इन्स्टलेसन’ कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend