धरानः धरानमा बिजुली कहिले जाने, कहिले आउने टुङ्गो नहुँदा उपभोक्ता मारमा परेका छन् । आइतबार राति १ बजेदेखि ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भनेर सामाजिक सञ्जाल (फेसबुकलगायत) मा सूचना...
धरानः धरानका नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक, मोडलहरूले गुनासो गरेका छन्–सबै खुले, कलाकारले गतिविधि गर्न नपाउँदा खुल्न सकेनौं । धरानमा भएको संयुक्त भेलाले अब कोरोनाका कारण कलाकार घरमै थुनिनुपरेको र...
धरानः एसईईपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब कहाँ अध्ययन गराउने र गर्ने भनेर । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा–११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी...
धरानः धरान–१ स्थित धरान आदर्शले फुटबल खेलमा खप्पिस ८ जना विद्यार्थीलाई कक्षा-११ मा छात्रवृत्ति प्रदान गरेको छ । ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।...
धरानः बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि तथा बराह ग्रुप २७ औं वर्षमा प्रवेश गरेको छ । कोराना महामारीका कारण औपचारिक कार्यक्रम गरेर नमनाएको मिडिया संयोजक प्रमोद पोर्तेलले जानकारी दिए । ‘खासमा...
धरानः भदौ १ गतेदेखि हराएका धरान-११ सुनौलो मार्गका लक्ष्मण अधिकारीको शव कोशी नदीमा फेला परेको छ । भतिज दीपेश अधिकारीका अनुसार उनको शव आज (शुक्रबार) सुनसरीको बराहक्षेत्र-९ महेन्द्रनगरस्थित राजाबास भन्ने...
धरानः धरानमा चाडबाडमा जस्तै थामिनसक्नु भीड भएको छ । विशेषतः लकडाउनको समाचार आएपछि खाद्यान्न, तरकारीलगायतका सामग्री जोहो गर्ने बढेका हुन् । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक र जिल्ला प्रशासन कार्यालय...
धरानः धरानमा भदौ ४ गतेदेखि धरानमा १० दिनसम्म कडा लकडाउन गर्ने भनिएको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले पनि खारेज गरिदिएको छ । धरान उपमहानगरपालिकासहित सर्वदलीय बैठकले लकडाउनबारे पुर्नविचार गर्न आग्रह गरेपछि...
धरानः धरान उपमहानगरपालिकामा भदौ ४ देखि १३ गतेसम्म गर्ने भनिएको कडा लकडाउन अन्ततः फिर्ता भएको छ । १० दिनसम्म पूर्णरुपमा कडा लकडाउन गर्ने भनिएको थियो । निर्णय फिर्ता लिने सहमति...
धरानः धरान–१६ अन्नपूर्ण चोकस्थित युएन, नवोदय कलेजले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका विद्यार्थीहरुको लागि कक्षा–११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिएको छ । कोभिड–१९ सङ्क्रमणको खतरा यथावत...
धरानः लकडाउन अवधिभर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कडाई हुने भएको छ । बीपी प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर शाहको कार्यकक्षमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित बसेको सर्वपक्षीय छलफलले...
धरानः धरानमा नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालले प्रदर्शन गरेको छ । सरकारको विरोधमा छाताचोकस्थित कार्यालयबाट निस्किएको रयाली भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी...
धरानः धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले पनि आदेश जारी गरेका छन् । १० दिनसम्म हुने लकडाउनमा औषधि पसलबाहेकका...
धरानः लकडाउनबाट आजित भएको भन्दै भानुचोकमा प्रदर्शन गरेका छन् । स्वतःस्फूर्तरुपमा सडकमा उत्रिएका युवाको समूहले लकडाउनको विरोधमा भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रदर्शन गरेको हो । लकडाउन गर्न पाइँदैन, गरिब मार्न पाइँदैन,...
प्रतिनिधिमूलक तस्वीर । धरानः धरानमा भदौ ४ गतेदेखि १० दिनसम्म पूर्ण र कडा लकडाउन गर्ने भनेर उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेसँगै विद्यार्थी तनावमा परेका छन् । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend