Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा कक्षा–११ पढ्ने (एसइई दिएका) विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सुनाखरीमा यस वर्षदेखि कक्षा–११ (प्लस...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा साउनभरमात्रै निषेधाज्ञा थपिएको छ । वैशाख दोस्रो हप्तादेखि शुरु भएको निषेधाज्ञाको म्याद शुक्रबार अर्थात् २९ गते राति १२ बजेदेखि सकिँदैछ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा कलेजले एसइई उत्तीर्ण विद्यार्थीका लागि प्रवेश परीक्षा आयोजना गरेको छ । निकै ठूलो समूह मिलेर धरानमा कलेज सञ्चालन आएदेखि नै निकै तामझामका साथ अघि बढेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको ‘जम्बो टोली’ अहिले काठमाडौंमा दौडधुप गरिरहेको छ । अहिले धरानेलाई चासो पनि छ । किन मेयरलगायत अन्य दलका प्रतिनिधि काठमाडौंमा दौडधुप गरिरहेका छन् ? मेयर...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-२ घण्टाघरपछाडि भएको आगलागीमा करिब १ करोड रुपैयाँ बढीको क्षति भएको जनाइएको छ । मङ्गलबार राति करिब साढे ७ बजे भएको आगलागीमा १ करोड रुपैयाँ बढीको क्षति भएको प्रहरीले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ६५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–८ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन २२ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित रानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारेको छ । छापा मारेपछि अख्तियारको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल सहरी विकास परियोजनाले पूर्वका विराटनगर–धरान–दमक करिडोरका रुपमा पहिचान गरेको छ । यस्तै, पश्चिम बुटवल–भैरहवा–लुम्बिनी करिडोर, प्रदेश नं. ३ मा हेटौडा करिडोर, पश्चिममा नेपालगन्ज–कोहलपुर–सुर्खेत करिडोर, त्यसै सुदूर पश्चिममा धनगढी–अत्तरिया–भिमदत्त...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः एसइई स्पीकर धरान फष्ट रनर अप रेजिना विकलाई धरान-१२ स्थित धरान मेघा कलेजले प्लस टु अध्ययनका लागि ६५ प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । बुधबार कलेजमा एकेडेमिक डाइरेक्टर अर्जुन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान-१२ स्थित एम्स एकेडेमीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने जनाएको छ । अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षाकोठा, सुविधासम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाइ, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानको भानुचोकमा रहेको घण्टाघरपछाडि आगलागी हुँदा चारवटा पसल जलेर नष्ट भएका छन् । शुरुमा भुपेन्द्र परालीको घरमा आगलागी हुँदा लहरै रहेका ८ वटा सटरमध्ये पाँचवटा सटरमा आगलागी भएको हो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको भानुचोकस्थित एक घरमा आगलागी भएको छ । घण्टाघर पूर्वपट्टि रहेको भुपेन्द्र परालीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । भानुचोकस्थित घण्टाघर पूर्वतिर साधना भवन मास्तिर रहेको घरमा आगलागी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले एसइई स्पीकर धरान-२०७८ का बिजेता दीपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । मङ्गलबार कलेजमा क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले भण्डारीलाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ‘बचाइदेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मङ्गलबार धरान-१८ स्थित एमसी क्याफेमा सो म्युजिक भिडियो सार्वजनिक भएको हो । एजिज ब्याण्डका सदस्यहरुको उपस्थितिमा नेपाल पत्रकार महासङ्घ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ७० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । बराह-७ सुनसरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन १९गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend