धरानमा निषेधाज्ञा हुँदा सुनसान बनेको भानुचोक । फाइल तस्वीरः लक्ष्मण थापा धरानः धरानलगायत सुनसरीमै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिने भएको छ । आज...
धरानः अन्ततः धरानमा बसपार्क बन्ने नै भएको छ । धरान ८ स्थित तीनकुने सुन्दरवस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो । धरानमा स्मार्ट बसपार्क बनाउन...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् पक्षहरुको समर्थनका लागि अभियन्ता डा. गोविन्द केसी धरान आइपुगेका छन् । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. केसीले प्रतिष्ठानमा चलिरहेको शुद्धिकरण आन्दोलनप्रति ऐक्यबद्धता...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको छ । प्रतिष्ठानमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारैजना पदाधिकारीलाई हटाउनुपर्ने, अनियमितता, भ्रष्टाचार,...
धरानः धरानमा ६८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । टयाम्केमैयुम–२ भोजपुरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २४ गते उनमा कोरोना पुष्टि...
धरानः कांग्रेसको इतिहासमै धरानमा आफ्नै पार्टी कार्यालय भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सम्पन्न भई आन्तरिक सज्जावट गर्ने काम भइरहेको छ । कांग्रेस धरानका नगर सभापति तिलक राईका...
धरानः कोरोना महामारीका कारण धरानको विजयपुरस्थित पिण्डेश्वर बाबाधाममा यसवर्ष बोलबम धार्मिक मेला नलाग्ने भएको छ । २०३९ साल साउनदेखि नियमितरुपमा लाग्दै आएको मेला यस वर्ष पनि रोकिएको हो । अघिल्लो...
धरानः धरानमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान-११ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २३ गते उनमा कोरोना...
धरानः सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेस धरानले पनि दीप प्रज्वलन गरेको छ । सोमबार साँझ धरान–१८ स्थित कांग्रेसको पार्टी कार्यालय अगाडि संसद पुनः स्थापना भएको खुशियालीमा नेपाली कांग्रेस...
धरानः धरानमा संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएसँगै खुशीयाली मनाइएको छ । संसद पुनस्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा धरानको भानुचोकस्थित सडकमा ‘सर्वोच्च अदालतको फैसलाको स्वागत...
धरानः धेरै ठाउँमा कम्युनिष्ट पार्टीका नेता तथा जनप्रतिनिधिले भ्रष्टाचार गर्दै आएको र रक्सी–जाँडमा पैसा सकिरहेको समाचार आइरहेको समयमा धरानका एक नेताले आफ्नो जन्मदिन आश्रममा आश्रित परिवारसँग मनाएका छन् । धरानमा...
धरानः धरान-१४ का लक्ष्मण भट्टराईले फेसबुकमा पोष्ट्याए– आफ्ना नानीहरुलाई सरकारी स्कुलमा पढाउने गरी संस्थागत स्कुलमा हालसम्मको पढाइ उत्कृष्ट हुँदाहुँदै भर्ना गरियो । उनले अझै थपेका छन्– सुरुवात आफैंबाट ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियानलाई धरानका ९ राजनीतिक दलहरुले पनि समर्थन गर्दै मौन रयालीमा सहभागिता जनाएका छन् । धरानस्थित बीपी प्रतिष्ठानको उपकुलपति कार्यालय अगाडिबाट निस्किएको मौन...
धरानः धरान उपमहानगरपालिकाको ९ औं नगरसभा सम्पन्न भएको छ । नगरसभाले आव २०७८–०७९ को बजेट पारित भएको छ । शनिबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट तथा विनियोजन विधेयक (व्यय) पारित...
धरान: धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ । आज (शुक्रबार) आयोजित नवौं नगरसभाको दोश्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend