Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरानमा ७९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१८ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १४ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । असार २२, २३, २७ र २८ गते खोप लगाइने भएको छ । ६०–६४ वर्ष उमेर समूहकालाई दोस्रो डोज लगाउन लागिएको धरान उपमहानगरपालिका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन सङ्कायमा पनि पठनपाठन थाल्ने भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सूर्यकुमार राईको निधन भएको छ । उनी ‘सूर्य सर’ नामले परिचित थिए । तरहरास्थित घरमै उनको निधन भएको हो । घरको छतमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः २६ औं विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्णपदक बिजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहनस्वरुप नगद पुस्कार वितरण गरिएको छ । सुनसरी जिल्ला बक्सिङ संघले धरान–१६ स्थित रङ्गशालामा आयोजना गरेको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१०, नारायणचोकमा एक पसलमा चोरी भएको उजुरी परेपछि श्रीमान-श्रीमती पक्राउ परेका छन् । किराना पसल गर्दै आएका सन्तोष लिम्बूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि उनीहरु पक्राउ हुन् ।...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनैवार्ता नगर्ने...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ४९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१४ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ५ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको भानुचोकमा विद्यार्थीले प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको र सरकारका पछिल्ला दिनका कदमहरु संविधान विरोधी भएको बताउँदै विद्यार्थीले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ३९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–१५ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ९ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्य गर्नुपर्ने माग गर्दै धरान सरोकार समाजले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार सरोकार समाजका अध्यक्ष प्रभु...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ युट्युवमार्फत् सार्वजनिक गरेका छन् । विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा स्रोता–दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि तालाबन्दी भएको छ । बेथितिको विरुद्धमा आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले त्यहाँ ताला लगाएको हो । ७ दिने अल्टिमेटम दिँदै प्रतिष्ठानका चारैजना पदाधिकारीको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय बिमल भुजेल...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा मृतक प्रदीप सुब्बाको परिवारले पत्रकार सम्मेलन आयोजना गरेका छन् । उनीहरुले निष्पक्ष न्यायको माग गरेका छन् । मृतकका बुबा सूर्यबहादुर सुब्बाले घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राखे ।...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend