Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बिर्तामोडः लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको दमकबाट आज एकजना महिलालाई पक्राउ गरेको छ । ३५ ग्राम ब्राउन सुगरसहित दमक–९को दीपज्योति टोलमा बस्ने ३० वर्षीया रुपा चौधरी पक्राउ परेकी हुन्...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः पाथिभरा क्षेत्रमा मुक्कुमलुङ संयुक्त थरगत सङ्घर्ष समितिले मुक्कुमलुङमाङ लेखिएको २५ होर्डिङबोड राखेको छ । इतिहास तथा प्रमाणका आधारमा पाथीभारालाई मुक्कुलुङ भएकाले पाथीभरामा आउने तीर्थयात्रीहरुलाई पाथीभराको ऐतिहासिक नाम मुक्कुमलुङ हो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनकुटाः धनकुटा पाख्रिबास–५ दियाले बस्ने १७ वर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विद्युतको लाइन छुन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङ लेटाङ–६ स्थित खेरुवा बस्ने रमेश कोइरालाको ४ वर्षीय छोरा रियाज कोइरालालाई पैनीले बगाउँदा उनको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजे सोही ठाउँको चिसाङ खोलाबाट ल्याएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः ठगी गरी फरार रहेका एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका अर्का भोजपुर घर भई इटहरी बस्दै आएका भोजपुर अरुण–५ याकुका सुमन कार्की क्षेत्री रहेका छन् ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–२ तालतलैया पार्कमा रहेको जंगलमा लगेर बलात्कार गरी ज्यान मार्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको ग्राम थान गाउँपालिका–१ लखनतरी बस्ने ३०...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ वर्षीय छोरा सतिशकुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ । अपराह्न ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको सुनवर्षी नगरपालिका–३ अमरदहमा टेम्पो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । को १३ प १७८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट टेम्पो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ (रासस): गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् । सुम्निमा मेरुङ कृषि समूहमा...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

सुनसरीः सुनसरीको इनरुवा–३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी दुहवी–१० का २६ वर्षीय दीपककुमार यादव र हरिनगर–६ का ३४ वर्षीय सहिद मियाँ रहेका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

झापा : विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

संखुवासभाः संखुवासभामा लेक लागेर एक युवाको मृत्यु भएको छ । खाँदबारी–१ का २४ वर्षीय विवेक श्रेष्ठको मकालु बेस क्याम्प पुगेर फर्किने क्रममा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार राती करिब साढे ९ बजे बुढीगंगा गाँउपालिकाको टंकीसिनुवारीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४२ वर्षीय कमलप्रसाद तावाहाङको उपचारका क्रममा मृत्यु भएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बितेको २४ घण्टामा धरानका ९८ जनासहित प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् । धरानमा ४८ महिला र ५० पुरुषसहित सुनसरीमा मात्रै १२२ जना संक्रमित थपिएका छन्...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend