Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

पक्राउ परेका इटहरीका युवा । सुनसरीः सुनसरी हरिनगरा–६ बस्ने २५ वर्षीय जिवराइल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन् । अन्सारीलाई इटहरी–६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उर्लाबारीः साहुले कुटपिट गर्दा मोरङको उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङ विराटनगर–१६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डल लागूऔषध खैरो हिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले साइकलमा आइरहेका मण्डललाइ विराटनगर–१२ स्थित कलेज...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्कीलाई निजले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः बितेको २४ घण्टामा प्रदेश १ मा धरानका १४ जनासहित ८३ जना संक्रमित थपिएका छन् । धरानबाट ७ महिला र ७ पुरुषमा कोरोना संक्रमित थपिएका छन् । योसँगै सुनसरीमा सुनसरीबाट...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः उदयपुर रौतामाई–२ स्थितमा बस्ने ५५ वर्षीया लुङ्गेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ । माइती घरबाट फर्कने क्रममा सोही स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएका छन्। दश स्थानीय तह...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बितेको २४ घण्टामा प्रदेश १ मा हालसम्मकै उच्च संख्या १ सय ८१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । धरानका १ जनासहित १ सय ८१ जनामा कोरोना...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आइतबार मृत्यु भएको हो । डेविट...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सांकेतिक फोटो । धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् । सबैजना छिमेकीको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः बितेको २४ घण्टामा धरानका ११ जनासहित प्रदेश १ मा १०६ जना कोरोना संक्रमित थपिएका छन् । धरानमा ३ महिला र ८ पुरुषसहित सुनसरीमा २४ जना संक्रमित थपिए । सुनसरीकै...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको इनरुवा–९ बस्ने ३५ वर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा शनिबार दुखनीदेवी अचानक लडेर बेहोस भएकी थिइन् । बेहोस भएकी उनलाइ आफन्तले तत्काल...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः लगातारको वर्षाका कारण धरान–धनकुटा सडकखण्ड अवरूद्ध भएको छ । कोशी राजमार्ग अन्तरगतको साँगुरिगढी गाउँपालिकाको गुठिटारमा पहिरो खसेर सडक अवरूद्ध हुँदा बिहान ११ बजेदेखि यातायात ठप्प भएको हो । सडक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरको बेलका नगरपालिका–८, कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः इलाममा खुलिहालेका विद्यालय पनि धेरै दिन टिकेन । केहीदिन अघिबाट इलाम नगरपालिका क्षेत्रका विद्यालयहरूमा पठनपाठन हुन थालेको थियो । सामाजिक दुरी, साबुन पानी, जोरविजोर लगायतका विभिन्न स्वास्थ सुरक्षाका लागि...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend