धरानः किड्नी फेल भएको भन्दै स्थानीयसँग चन्दा संकलन गर्ने तीनजना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–२ देवीथान क्षेत्रमा छोराको किड्नी फेल भएको भन्दै स्थानीयसँग चन्दा संकलन गरिरहेको अवस्थामा प्रहरीले...
विराटनगरः कोभिड आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै ज्यान गएको छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना हुन आएका दुई संक्रमितको एम्बुलेन्समै मृत्यु भएको...
दमकः श्रीमतीको हत्याको आरोपमा मृतकका श्रीमान पक्राउ परेका छन् । झापाको गौरादह नगरपालिका–१ मा केही दिनअघि भएको घटनामा ६५ वर्षीया मनमाया भण्डारीको हत्या गरेको अभियोगमा उनका पति भीमबहादुर भण्डारीलाई जिल्ला...
विराटनगरः बितेको २४ घण्टामा धरानका ५ जना १९७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । धरानका २ महिला र...
बिर्तामोडः झापा कचनकवल–१ बगान एरिया र गौरीगंज गाँउपालिका–२ दासचौरीबाट तीन भारतीय नागरिक लागूऔषध खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन् । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२...
उर्लाबारीः मोरङ उर्लाबारी–९ बस्ने २९ वर्षीय देउकुमार लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार बिहान उर्लावारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना४ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १–०२०–०४१प२२२९ नम्बरको मोटरसाइकललाई...
बिर्तामोडः धुलाबारीमा पाँच तारे होटल होटल मेची क्राउन सञ्चालनमा आएको छ । बुधबारदेखि होटलको सफ्ट ओपनिङ गरिएको हो । व्यवसायी पवित्रकुमार कार्की, बलराम सापकोटा, मेरीगोल्ड ज्वेलरीका संचालक सुरेशमान श्रेष्ठ र...
खोटाङः खोटाङ केपिलासगढी–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् । बुधबार ५ बजे उनी घरबाटै हराएको भनी आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए । घटनाको...
सुनसरीः सुनसरी हरिनगरा–४ बस्ने ३५ वर्षीय दिनेश मण्डलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । उनैले चलाएको को१६प ४७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई...
विराटनगरः मोरङको विराटनगरबाट ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजीत साह, ३८ वर्षीय बैजनाथ...
युवती लिएर हिँडेका युवा र महिला सार्वजनिक गरिँदै । साथमा बेच्न लगिएकी युवती (अनुहार छोपिएकी) । तस्वीर सौजन्यः मिकाइल आलम, सुनसरी सुनसरीः सुनसरीकी युवती भारततर्फ बली दिने उद्देश्य लगेको थाहा...
विराटनगरः सुनसरीको इटहरीका एक वृद्धको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित ती वृद्धको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–५ का...
बिर्तामोडः झापाको बिर्तामोडस्थित सैनिकमोडबाट लागूऔषध खैरो हिरोइन ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नरबहादुर राजवंशी रहेका...
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको हरिनगरा(२ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बुधबार बिहान मृत्यु भएको हो। श्वास फेर्न गाह्रो...
विराटनगरः मोरङ जहदा–५ स्थितमा बस्ने ५९ वर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend