बालबालिकामा कोरोनाको त्रास छँदैछ नि ? कोरोना भाइरसको सङ्क्रमणका कारण विद्यालयहरू बन्द भएपछि बालबालिकामा पर्ने वास्तविक असरबारे धेरै छलफल भएका छन् । तर, निचोड निस्किन सकेको छैन । उनीहरूको व्यवहारिक,...
धरानः धरान–६ पानबारी निवासी प्रकाश मुदेलका ७ वर्षीय छोरा प्रशान्त उपचारपछि घर फर्किएका छन् । बीपी प्रतिष्ठानका विशेषज्ञ डाक्टर राजेश शाहको टोलीले गरेको सफल क्लोस्टोमीपश्चात् उनी घर फर्किएका हुन् ।...
ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सातौ गाउँसभाले फक्ताङलुङ गाउँपालिकाको सबै सामुदायिक विद्यालयहरूमा स्थानीय भाषा अध्ययन अध्यापन गर्ने जनाएको छ । गाउँ सभाले नै सो पारित गरेको छ । फक्ताङलुङ गाउँपालिकामा यसअघि...
धरानः नेपाल सरकारले थप ४४ विद्यालयमा प्राविधिकधारका विद्यालय सञ्चालनका लागि छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरबाट शैक्षिक सत्र २०७७ देखि प्राविधिकधारको पठनपाठनका लागि अनुदान प्रदान गर्ने...
धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क नउठाउन निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी सो स्पष्ट गरेको हो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले अनलाइन, भर्चुअल...
अनिता गुरागाईं (धनकुटाबाट फोन गर्दै) : हेल्लो । पवित्रा नेपाल (धरान) : हेल्लो मैले सुनिरहेको छु अनिता भन्नु न । अनिताः के छ खबर, ठीकै छ नि ? पवित्राः ठीकै छ । अनिताः...
धरानः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति जारी गरी शुल्क बुझाउन अभिभावकहरुलाई अनुरोध गरेका छन् । नेसनल प्याब्सन–एन प्याब्सन र प्याब्सनले विद्यार्थीको बुझाउनुपर्ने...
धरानः अब एसइईको सट्टा कक्षा–१२ लाई राष्ट्रियस्तरको परीक्षा मानेर कानुन परिवर्तनको तयारी थालिएको छ । कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक...
धरानः बाल गायक अशोक दर्जीको सोलो नयाँ गीत रिलिज भएको छ । ‘हजुरलाई प्रणाम’ बोलको यस गीतमा अशोक दर्जी का अलावा टंक बुढाथोकीको छोरा एआर बुढाथोकीले पनि अभिनय गरेका...
उपप्राध्यापक, डा. राजेन्द्र शर्मा महेन्द्र बहुमुखी क्याम्पस, धरान अहिले बालबालिकामा कोरोनाको प्रभाव त परेकै छ, तपाईको धारणा बुझौं न । –हो अहिले विश्वका बालबालिका कोरोनाबाट प्रभावित छन् । प्लेगमा १३४० मा...
धरानः प्रदेश १ का विभिन्न क्याम्पसमध्ये धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसले चर्चा कमाएको छ । यहाँ पठनपाठन हुने विषयले विद्यार्थीमा आकर्षण पनि छ । फरक विषयको पठनपाठन हुने हुनाले...
धरानः धरान-६ पानबारी निवासी प्रकाश मुदेलका ७ वर्षीय छोराको जन्मँदै मलद्वार बन्द भएर जन्मिएपछि अहिले समस्या परेको छ । आर्थिक समस्या झेलिरहेको परिवारले छोरा प्रशान्तको अझै उपचार गर्न सकेको छैन...
धरानः अहिले जताततै एसइई नहुने भएपछि प्रश्नपत्र के होला भन्ने जिज्ञासा छ । प्रश्नपत्रलाई महालेखा परीक्षण नगरुन्जेल नधुल्याइने भएको छ । सुरक्षित राखिएका प्रश्नपत्र तत्काल नधुल्याइने भएको हो । राष्ट्रिय...
धरानः प्रदेश १ सरकारले आव २०७७–७८ को बजेट वक्तव्य प्रस्तुत गरेक छ । सरकारले गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभरुपमा ऋण उपलब्ध गराउने भएको छ । आर्थिक मामिला...
बिर्तामोडः झापामा बालिककालाई यौन दुव्र्यवहार गरेको आरोपमा रमेश बस्नेत पक्राउ परेका छन् । बस्नेले पसल जाँदै गरेकी १३ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend