नेकपामा शक्ति संघर्ष चर्किँदै गएपछि पुस ५ पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि नेकपाका दुई गुटको बैठक बस्यो र फरक फरक निर्णय भयो । प्रचण्ड–माधव...
धरानः महिलाहरू उद्यमी ब्यवसायी बनाउने उद्देश्यले चारदिने ब्यवसायिक नर्सरी तालिम धरानमा शुरु भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को लक्ष्यित वर्गको बजेटबाट राष्ट्रिय आदिवासी जनजाति नगर महासंघ धरानद्वारा मंगलबार...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले चाहँदैमा नयाँ सरकार गठन भइहाल्ने अवस्था नरहेको बताएका छन् । ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धरानमा आयोजित कार्यक्रममा बोल्दै उनले...
धरानः पानी बोक्ने ट्याङकरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–७ कि ३३ वर्षीय कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले...
धरानः धरान मेघा कलेजका खेलाडी कविन मगरको उत्कृष्ट प्रदशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटबल प्रतियोगितामा मेघा कलेजले विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो...
धरानः धरान–१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ गठन भएको छ । विद्यालयका अभिभावकहरुको सक्रिय उपस्थित भएको सो भेलाबाट अशोककुमार राईको अध्यक्षतामा ९ जनाको...
धरानः सेवक अभियानको आयोजनामा धरान–१४ को खत्रीधाराको झीगु शवदाह संस्कारस्थल क्षेत्रको बृहत सरसरफाइ गरिएको छ । शवदाह गर्न आउने मलामीहरुका लागि मिलिनर वाटर सहुलियत दरमा त्यही नै उपलब्ध गराउने समेत...
करिब दुईसय गीतमा स्वर दिइसकेकी छन् दीपा लामा अहिले चलेकी गायिका हुन् । काठमाडौंको तिलगंगामा जन्मेकी उनी त्यहीं हुर्किन् । अहिलेसम्म १८ भन्दा बढी फिल्ममा गीत गाइसकेकी उनले आधुनिक...
धरानः त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न...
धरानः सरकारले आगामी वर्ष २०७८ को वर्षभर हुने बिदा र कार्यालय समय निर्धारण गरेको छ । सरकारले २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो । सोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार...
धरान: साहित्यकार राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ। ललितपुरमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति चयन गरेको हो। भेलाले सात बुँदे...
सप्तरी: सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाकाे ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको...
विराटनगरः प्रहरीले धरान–२ बाट पाँचथरको फिदिम नगरपालिका–१ का २३ वर्षीय सुवास आचार्य लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ...
उदयपुरः उदयपुरको कटारी नगरपालिका–१० का सुजन थापाको तीन वर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको छ । आइतबार साँझ ६ बजेको समयमा घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी...
विराटनगरः मोरङमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । कटहरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । कटहरी–३ मा टिपरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ३७...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend