विराटनगरः मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा को२त ६१२७ नम्बरको ट्रयाक्टरले को३प...
धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोनाको महामारी पुनः बढ्न थालेसँगै विद्यालय बन्द...
धरानः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन् । मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने उनले स्पष्ट पारेका छन्् । उनले...
धरानः नेपाल पशुपन्छीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बनेको सरकारले दाबी गरेको छ । पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक घोषणा भएको छ । सरकारका अनुसार धूलो दुध, बटर, अण्डा र मासुको उत्पादनमा...
इलामः ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर...
धरानः धरानमा खैरोहिरोइन (लागूऔषध) सहित पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले विशेष सूचनाका आधारमा धरान–१५ का युवालाई पक्राउ गरिएको जानकारी दिए...
सुनसरीः मोरङको बुढिगंगा गाउँपालिका–२ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्विन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् । चैत ८ गते इटहरीको धरान लाइनमा पार्किङ गरी राखेको...
उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागूऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल, डाइजेपाम...
विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–११ का ४५ वर्षीया शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको...
धरानः उदीयमान भोजपुरे गायक अमर राईले पूर्वेली लोकभाकामा ‘घुम्दै र फिर्दै’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो राईको आफ्नै युट्युटब च्यानल ‘अमर क्रिएसन’मार्फत मंगलबार सार्वजनिक गरिएको हो...
बिर्तामोडः झापाको झिलझिलेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँका वर्ष ४६ को किशोर कार्कीको मृत्यु भएको हो । शिवसताषी–१ ढुंगेल चोकस्थित...
धरानः विज्ञान तथा प्रविधिले मानिसलाई नयाँ–नयाँ अवसर र रोजगारीको व्यवस्थित क्षेत्रसमेत पहिचान गरिदिएको छ । असिमित चाहना र आकांक्षालाई सम्बोधन गर्ने ध्येयका साथ मानिसले प्रविधिलाई सोही अनुसार नै अघि...
विराटनगर- प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र...
धरानः विराटनगरमा प्रदेश १ र २ का उद्योगी–व्यवसायीको जमघट भएको छ । उद्योगी–व्यवसायीले २०५० पेजभन्दा बढीको भिजन पेपर पनि तयार गरेको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले समृद्धिका लागि...
धरानः पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको ‘मिस स्टेट-१’ सिजन-३ का सहभागीहरु युवतीहरुले व्यक्तित्व विकास तालिम लिन थालेका छन् । उनीहरुले दुईदिने उद्घोषणकला तथा ब्यक्तित्व विकास तालिम लिइसकेका छन् ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend