Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरान जेसीजले बैठक आयोजना सम्बन्धमा संसदीय सभा प्रणाली तालिम आयोजना गरेको छ । धरान जेसीजलगायत अन्य शाखाहरुका अध्यक्ष तथा पदाधिकारीलाई दिइएको तालिमका प्रमुख प्रशिक्षक राजविमल श्रेष्ठ रहेका थिए ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दलित विकास समितिले धरानमा चैत्र ८ गते अन्तर्राष्ट्रिय जातीय (रंगभेद) उन्मूलन दिवस (मार्च २१) का अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा दलित महासंघ बनाइ गैर दलितहरुको सहभागितामा अभियान सञ्चालन...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

इलाम: चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन् । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

दमकः झापाको दमकमा ट्रिपर र मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु भएको छ शनिबार साँझ भएको दुर्घटनामा थप तीनजना घाइते समेत भएका छन् । दमक-४ मा पर्ने पूर्व–पश्चिम राजमार्गस्थित चियाबगानमा विपरीत दिशाबाट...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः वुटवलकी सरिता थापा मगर धरानमा सम्मान पाउँदा धेरै हर्षित थिइन् । उनलाई नेपाल उद्यमशील महिला संघ, सुनसरी शाखाले धरानमा सम्मान गरेको हो । धरानलगायत पूर्वका इलाम, धनकुटालगायत अन्य ठाउँमा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा वर्षेनी आयोजना हुने बुढासुब्बा गोल्डकपको रौनक यस वर्ष रहेन । आयोजक धरान फुटबल क्लबले रकम अभावले यस वर्ष गोल्डकप गर्न नसकेको पत्रकार सम्मेलनमार्फत् नै जनाइसकेको छ ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः २१ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । पहिलोपल्ट फाइनल खेल्दै उसले उपाधि जितेको हो । धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरका मेयर तिलक राईले विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध रही अवकाश प्राप्त गरेका चन्द्रप्रसाद श्रेष्ठको नाममा पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका छन् । शुक्रबार नेपाल शिक्षक...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले जनाएको छ । विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगरबाट सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको फाप्लुसम्म मोटर ¥याली हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउन आयोजित रयाली आगामी बिहीबारदेखि शनिबार (चैत १२ देखि १४ गते) सम्म हुने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

शिक्षालय मेरा लागि शिक्षारम्भ देखि नै कार्यथलो बन्यो । यसकै सेरोफेरोमा रमाउन थालेको चार दशक नाघिसक्यो । तर, दुःख लाग्ने कुरा के छ भने, हाम्रा शिक्षालयको शैक्षिक पद्धति हिजो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान-१६ जानकी चोक घर भएका शिक्षक पी.पी. कोइरालालाई कुनै समय स्कुल पढाइरहँदा लागिरहन्थ्यो अर्थात् यस्तो कुराको अभाव खड्किरहन्थ्यो-अभिभावकले आफ्ना छोराछोरी ७ घण्टासम्म शिक्षकको जिम्मामा छोड्न उचित होइन रहेछ । ‘पहिल्यै...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः यही चैत्र ८ गते देखि काठमाण्डौमा हुन लागेको २३ वर्षमुनिका रोयल बास्केटबल च्याम्पियनसीपमा सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई धरान बास्केटबल संघ र धरान मेघा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा शिक्षासेवी स्वयंप्रकाश शर्माको निधन भएको छ । ८१ वर्षको उमेरमा उनको शुक्रबार २ः४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend